कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा ।
Sushila Karki is the current interim prime minister of Nepal since 12 September 2025, following the Gen Z protests. She is the first woman to head the Government of Nepal. Karki previously served as the chief justice of the Supreme Court of Nepal from 11 July 2016 to 6 June 2017, becoming the first woman to hold that office. She has authorized two books.
A story about the rise of feminism in Nepal that started with women behind the bars. Story of different women from different cultures, regions, and backgrounds who are behind the bars for crimes they committed or they didn't.