"आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।"
अमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो ।
न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।
अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले २०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथा सङ्ग्रह कलिलो मनले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । उनको उपन्यास सेतो धरतीले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ ।
गुलबी उमेर को अन्तिम दिन उपहार स्वरुप पाएर पढेकाे यो किताब ।।।।।।। I ignored all the negative reviews and decided to read it and honestly .....I shouldn't have ....,ughhhhhshhajakmaoanakq k j Pai tei ending ho yaaar☹️☹️☹️
The ending was shit and do not make any sense. Whole novel was predictable and it feels like story was stretched.I have high expectation from this book but really got disappointed
अरूको कुरा नसुनी खुला मन राखेर पढेकी थिए। पढ्दै गए ठिकै लाग्यो , अमर न्यौपाने का अरु किताब जति राम्रो नभए नी पढ्नै मन नलाग्ने होइन रहेछ जस्तो लाग्यो। हरेक व्यक्ति लाई आफ्नो बितेको गुलाबी उमेर को याद दिलाउने सरल भाषामा लेखिएको रहेछ जस्तै लाग्यो। तर किताबको अन्त्य चाहिँ फेद न टुप्पो जस्तो भयो।
On positive end this book freshen the memory of teen age days and all ups and downs it brings on every individual life. The writer has beautifully illustrated about distance a child maintains with parents during adolescent days and results it brings.
But on negative note the ending doesn't make any sense at all and I think no one can be perfect at everything- Study, Sport,Drama,Poem,Creation all at same time while going through mental battle continuouslylike protagonist of the story.
Had high expectations from writer of Seto Dharti but it is not up to the expectation. Left little disappointed but I am sure Amar Neupane will come with bang in next novel
The author has tried to represent Freud's psycho sexual development of personality specifically ‘electra complex’ of adolescent girl giving fictional life to Rituraj/Bedanshi and showing her fragile bond with mother and a strong connection with her father. I loved the concept of execution and content despite of the fact that story was predictable. Though it has drama in-between, it was not a waste of time. (Ps. It is a novel). I have to mention that inevitable menarche and menstruation has been portrayed here and has given a message that every mother should prepare their daughters for this part of life. Worth giving an eye :)) #happyreading
I really appreciated Amar Neupane because he actually wrote something for youngsters that was both fun to read and informative at the same time. Its about a girl and her experiences in her teenage life. Phases that teens go through were well described and could help teens in their growing phase. Personally it helped me understand girls better, the pain they go through and challenges they face and teenagers as whole. I enjoyed reading it and recommend it to add on your reading list. Reading it can help teenagers understand parents and teenage life better, parents can understand their children better and siblings can understand each other better.
प्रिय गुरुज्यु (जीवन र साहित्यसङ्ग झन खुल्न सिकाउने) अमर न्यौपाने सरको ´गुलाबी उमेर` ४ दिन लगाएर आहिस्ता र सुबिस्तासङ्ग पढेँ। १ दिनमा उपन्यासकी अहम् पात्र ´ऋतुराज` अर्थात् वेदांशीको पुरै गुलाबी उमेर सक्नु भन्दा १ दिनमा १ उमेर पढेर जिउन मन लाग्यो। र, त्यसै लय मा र योजना अनुरुप ३८0 पृष्ठको यो नव कृति पढेर सकाएँ।
लेखकको पहिलो कृति ´पानीको घाम`ले ललितपुरमा हुर्केको मेरो युवा मनलाई नेपालगन्ज पुर्यायो। त्यस्तै; मदन पुरस्कार प्राप्त गर्न सफल दोस्रो कृति ´सेतो धरती` ले त धुरु धुरी रुवायो नै। साथमा , बृद्धाश्रममा आश्रय लिन बाध्य पारिएका र आफ्नै रगत भएका सन्ततिहरुले बुढेसकालमा एक्लै पारिएका बा आमा, रुढीबादी समाजमा देखा पर्ने यावत् सामाजिक समस्या र कुरितीहरु उजागर गरेको छ। पुस्तकका बारे धेरै त के भन्नू र खोइ- आखिर पुस्तक र लेखकको छवि हर एक पाठकहरुका दिल-ओ-दिमागमा SAVE भएकै छ।
र, लेखकको तेस्रो कृतिले त नेपाली शिक्षा प्रणालीको आयाम र reality लाई साहित्यिक रस र स्वरुपमा उजागर गरेकै छ। व्यक्तिगत रुपमा पुस्तक ले मलाई तारे जमीन पर, थ्री इडिअट्स र डेड पोएट्स सोसाइटी फिल्मले झै ज्ञान, उर्जा अनि positive vibes प्रदान गरेको छ।
अत: ´गुलाबी उमेर` नेपाली साहित्याकाशमा सम्भावना बोकेको नौलो कृति हो। सतही रुपमा बुझ्दा किशोरी कथा भएपनि पुस्तकले थुप्रै कुरो बोकेको छ।
मेरो बुझाईमा पुस्तकका मैन पोइन्टहरु तल उल्लेख गर्न चाहन्छु -
- उपन्यासको लेखनशैली अनुपम र बेजोड छ, जसले पाठकहरुलाई पुस्तक सुरुदेखि अन्तसम्म नै बाँधेर राख्दछ। अत: मान्छेहरुको औठाछाप पनि त एक अर्काको भन्दा फरक फरक हुने गर्दछ नि।
- किशोरीहरुका कथामा आधारित भएपनि किशोरहरुले नि आफ्नो teenage अर्थात् आफ्ना गुलाबी उमेरका ति दिनहरु लाई सम्झनेछन् र Relatable फिल गर्नेछन्।
- अर्को कुरो, उपन्यासमा सुर छ, ताल छ, प्राण छ, बिभोर छ अनि छुट्टै किसिमको जादुमयी एहसास छ।
- उपन्यासले हुर्कदै गरेका किशोर-किशोरीहरुका गुलाबी उमेरका विभिन्न आयामहरु जस्तै मनोभावना, घट्ने बढ्ने दुरी, सङ्गतको असर, बदलिदै जाने रुचि र taste, यौन भावना, माया-पिरेम र इन्फचुएसन अनि , अन्य आयाम र पाटोलाई नि सरल र सहजताका साथ प्रस्तुत गरेको छ।
- गुलाबी उमेर आउँदै गरेकाहरु, गुलाबी उमेर पार गरेर मखमली, बैजनी र अस्मानी उमेर पुगेका सबै पाठकहरुलाई उपन्यास उत्तिक्कै मनोरन्जन दिने छ।
- किशोरावस्था बाहेक उपन्यासले अलि अलि शिक्षा, स्वास्थ्य, नाट्य क्षेत्र , मित्रता र अभिभावक - सन्ततिबिचको सम्बन्धमा हुने खटपट र आरोह अवरोहलाई पनि सुन्दर भाषिक मालामा उधिनेको छ। साथ साथै, ऋतुराज अर्थात् वेदांशी पात्रले बिताएका वात्सल्यका सीनहरुको व्याख्याले हाम्रा बितेका वात्सल्यका दिनहरुको असीम यादहरु र सम्झना पुन:तरोताजा गराएका छन्।
- सेतो धरतीबाट अत्यन्तै आशा राख्ने पाठकहरु चै केही disappoint हुने नै हुन् ! भनम् न सिरिअस type का literature पढ्ने लाई चै appeal गर्दैन ! तर; अहिले पनि आफ्नो gratification का लागि पढ्नेहरू --- (रिभ्यु लेख्नका लागि मात्र किताब उठाउने भन्दा) देख्दा आनन्दै लाग्ने के बिदेशी भूमिमा ! बस् नेपाली पुस्तकहरुको सहज सरल र affordable उपलब्धि भएको भए!
--- साहित्य मैले बुझेको तीन कोटिका छन् -- एउटा = क्लासिक र सिरिअस कन्टेन्ट वाला तथा intellectual discourse आउने वाला , दोस्रो - मन हल्का गर्न, reading slump बाट बाहिर आउन र समयलाई कुनै विगतका पलमा फर्काउन सापेक्ष भूमिका खेल्ने अनि तेस्रो -- अध्ययनको भोक शीताङ्ग पार्न र आराम दिन ! !
I have mixed emotions about this book. First of all, I didn't clearly understand what the writer was trying to convey through this whole story. Secondly, so many events are truly unbelievable among which a teacher wishing his student at exactly 12 a.m. surprises me. 🤣 तर पुरुष भैकन महिलाको परिपेक्ष्यबाट एत्तिको गहिराइमा लेख्नु आफैमा एक ���ला हो |
एक किसिमले कथाले एउटा दिशा पक्डिएको थियो | एउटा किशोरी जसलाई वैशको हावाले बिस्तारै जवानीतिर धकेल्दै छ उसको सारा मनका बहार र जिज्ञासालाइ जुन रुप मा प्रस्फुटन गरिएको छ एकदमै चाखखलाग्दो थियो | हरेक युवा युवतीले जीवनको कुनै न कुनै मोडमा एस्तो अनुभुति पक्कै गरेका होलान | उसको जीवनसंग विभिन्न पात्रहरु जोडिदै गए त्यो पनि ठिकै थियो | तर अन्त्य पटक्कै चित्त बुझ्दो रहेन | कथाको मुख्य पात्र र कथाको दिशा चाही कता कता लेखक ले भुलेर कथालाई अन्तैतिर मोड्न खोजेजस्तो अनुभूति भयो| र अर्को साह्रै चित्त नबुझेको कुरा : जसरी उसले आफ्नो आमाको गल्तिमा पर्दा हालेर सम्बन्ध जोगौना खोज्छे , के त्यसरी जोगाएको सम्बन्ध धेरै टिक्ला त? बलियो रहिरहला त ? उसको बुवालाई अन्याय भएको जस्तो लाग्यो |
This entire review has been hidden because of spoilers.
आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर
Aiyyau review haru ta 🤣 I do understand their frustration but I have quite different experience
Mailey ta barshau agadi 11 ma huda college ko Library ma yo kitab dekheko thiye, Teti Bela Mailey kunai out kitab, novel pahilai padhisakeko thiyena ra sayad padhna chanthe ra Umer pani gulabi nai bhayeko bhara Hola mero alkha gulabi Umer tira gayo ani Mailey tyo kitab ghara laye ramailo Manera padhe pani Tara tyo kitab ma story nai K thiyo kehi pani yaad Chaina 😭 Tara Teti Bela padhna ramro nai lageko thiyo ani bhaneko thiye sayad gulabi Umer Mai padheko le Hola yo gulabi Umer ramro layo
This entire review has been hidden because of spoilers.
I am so much thankful to the author Amar Neupane for the beautifully present the book Gulabi umear. I really like this book. I thought to read this book after my final examination but i can't wait that time to read this book. Really i have finished this book within 2 days. I can't control my eyes. This book is the must readable book for all teenagers. After reading this book you will really give lots of thankful to the authors .HAPPY READING.
I am 21 now and I reminisce my teenage.. it was quite relatable sano Huda being close to parents ane thulo vayera sathe relationship priority badcha ane family ghatcha..some part were not that convincing I didn't like that mother's affair twist it could be just that teacher met mother and they realized they had their own family..sadly didn't meet my expectations ending could be better... Writer could have taken some time and should have conclude in a better way
This entire review has been hidden because of spoilers.
Cheap things makes more noise I guess this book relates to that sentence As it was launched with very much anticipation but couldnot fulfill the demand It is one of the worst book by amar neupane Who would have thought he would write for only commerical purpose I really feel sad
अमर न्यौपाने मेरो प्रिय लेखक।लेखन र लेख्नेशैली एकदम मिठास भरिभराउ छ। यौवतिको यौवनस्थको मन छुने व्याख्या सहितको ज्ञान् । तर अलि कथा कतै नमिले जस्तो आभास महसुस भयो खस अलि निरासजनक अन्तिम भागनै लग्यो भन्नुपर्छ।
I'd high expectation but it didnt fulfill my expectation at all but i think every teen should read this book.may be it'll help them to understand their teen life somehow.
गुलाबी उमेर 💕 Amar sir's book is always a worth reading that might be #panikogham , #setodharti , #karadaukasturi or now trending @gulabi_umer सरल र सबल भाषामा एक बढ्दो उमेरकी नारीको कथा बोकेको यो उ���न्यासले मलाई #setodharti ले भन्दा पिन बढि छोयो। पानीको घामको पनाति सेतो धर्तिको नाति र करडौ कस्तूरी को छोरा भएर साहित्यिक क्षेत्रमा जन्म लिएको यो उपन्यास मेरो आज सम्मको favourite list मा अग्र पङ्तिमा छ❤
किताबमा उमेर अनुसार व्यक्त हुने भावनाहरुलाई कुशलताका साथ प्रस्फुटित गरेको छ भन्ने कुरामा दुई मत छैन। साहित्यिक तरिकाले दर्शाइएको कति शब्द र वाक्यले भित्र सम्म छुन्छ। महिलाहरुले वास्तवमा भोग्ने र डराउन नपर्ने रजस्वलाको जस्तो समयलाई पनि वास्तविकता जस्तै देखाइएको छ जस्तो लाग्यो। उमेर अनुसार बासनाको मोह र मिठासले तान्दै जाने अनि त्यही अनुसार बढ्ने आकर्षण, आकर्षणले निम्त्याउने सकारात्मक र नकारात्मक पक्षलाई सरलताका साथ देखाइएको छ। किताबको अन्तिम उमेरमा अध्यायमा एन्टन चेकोबको याद आउने जस्तो कथा भेटें तर अन्तिममाचाइ एन्टन चेकोवको जस्तो बिछोड या वियोगमय नभएर ह्याप्पी इन्डिङ भेटें। अझै पनि कही कतै केही छुटेजस्तो लागेपनी समग्रमा किताबमा नयाँ कुरा र नयाँ तरिका भेटियकोले रमाइलो लाग्यो।