Bina Bhattarai38 reviews5 followersFollowFollowAugust 11, 2020कथाहरू धेरै राम्रो लागे। आन्विका गिरीले त्यो उमेरमा एस्ता उम्दा कथाहरू लेख्नुभको रहेछ। किताबको सम्पादन र पेजसेटअप एकदम नराम्रो लाग्यो। कथाहरू दोहोरिएका अनी बिचमा पेज गायब भएर फेरी पछाडी भेटियो।