Jump to ratings and reviews
Rate this book

अर्थात् परिवर्तन

Rate this book
'अर्थात् परिवर्तन' नेपाल र नेपालीले तय गर्नुपर्ने सकारात्मक परिवर्तनको खाका हो। प्रत्येक व्यक्तिको सकारात्मक परिवर्तनले समाज बदल्छ। समाजका सबै व्यक्तिको परिवर्तित सोचले नै मुलुकको परिवर्तन गराउँछ।

यो किताबले लेखकको जीवनमा भएको सकारात्मक परिवर्तन र सोचको संगालोबाट संसारभरिका नेपालीहरूको, नेपाली समाजको र नेपालको परिवर्तनमा के गर्न सकिनेछ भनेर आफ्नो भोगाई र सिकाई अघि सारेको छ।

नेपाल आफैंमा सानो देश होइन, त्यसमाथि दुई उदाउँदा विश्व शक्ति देशहरू जोड्ने सेतुका रूपमा पनि नेपालको विशेष महत्व छ। संसारभरि छरिएर बसेका ग्लोबल नेपालीलाई नेपाल र नेपालीको भविष्यको सकारात्मक परिवर्तनको यात्रामा जोडिन बनाइएका सूत्रहरूको संगालो हो 'अर्थात् परिवर्तन'।

ebook

Published August 25, 2020

4 people want to read

About the author

Sujeev Shakya

7 books19 followers
Sujeev Shakya is a thought leader who seamlessly traverses across many worlds. He earned the title of Nepal’s CEO – Chief Eternal Optimist for the optimism he projected in his book Unleashing Nepal published in 2009 (rev. 2013). He writes and speaks extensively on business, development, economy and leadership.
After spending two decades in one of Nepal’s leading business groups including heading the group, in 2008 he founded beed management, an international management consulting and advisory firm based out of Kathmandu, Nepal. He is also Founder Chair of the Nepal Economic Forum. He is Senior Advisor Bower Group Asia
A Chartered Accountant, he has Diploma in International Marketing from Boston University and Certification in Coaching from Columbia University in the USA. He was awarded the Hubert H Humphrey Fellowship by US Department of State in (date) .
He writes a regular column for The Kathmandu Post and his world can be viewed through www.sujeevshakya.com

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (100%)
4 stars
0 (0%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Sushil.
83 reviews5 followers
September 15, 2020
सदा सकरात्मक सोचका साथ नेपाल परिवर्तनका लागि लागिपरेका सुजीव शाक्य, CEO ( Chief Eternal Optimist) द्वारा लिखित "अर्थात परिवर्तन" यस्तै सकरात्मक सोचको पुस्तक हो। अहिले कोरोना महामारी र लकडाउनले ग्रस्त बेलामा उनको पुस्तक पठनीय छ। नेपाली समाजमा व्यापत सानो मानसिकता, भ्रष्टाचार, नारी समानता, गरीब समाजवाद लगायत विभिन्न विषय वस्तुमा उनको सकारात्मक आवाजले हामीलाई परिवर्तन तर्फ बढ्न मद्दत गर्नेछ। पुस्तकले भन्छ - यथार्थ बुझौं, सोच बदलौं, फडको मारौ। उनको unleashing Nepal, अर्थात अर्थतन्त्रमा जस्तै उनी निरन्तर नेपालको फड्कोको लागि वकालत गरिरहेका छन्। धन्यवाद सुजिव जी, नेपालय र thuprai जसले digital format मा पुस्तक साथै audiobook प्रकाशन गरेकोमा।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.