Jump to ratings and reviews
Rate this book

महारानी [Maharani]

Rate this book
तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास ।

366 pages, Paperback

First published January 1, 2019

20 people are currently reading
197 people want to read

About the author

Chandra Prakash Baniya

2 books4 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
26 (27%)
4 stars
47 (50%)
3 stars
11 (11%)
2 stars
7 (7%)
1 star
2 (2%)
Displaying 1 - 19 of 19 reviews
Profile Image for Aashruti K.C.
228 reviews60 followers
October 18, 2020
मदन पुरस्कार विजेता भनेर चर्चित भएपछि बल्ल यो किताबको बारेमा थाहा पाए, पछिल्लो समयमा खासै मन छुने नेपाली किताब नभेटेको हुँदा यो प्रति आश कम नै थियो। मदन पुरस्कारको "स्टिकर" लागेको किताबहरूपनि उत्कुष्ट लागेका थिएनन् तर यो पटक गज्जब भयो।
इतिहासिक बाइसी चौबीसी राज्यकालको कथा हो महारानी, मजस्तो "history"तर्फ चाख भएका तर धेरै जानकार नभएकाहरुलागि यो किताब रमाईलो हुन सक्छ । कथारुपमै भएपनि राजा रानीहरूको , महलको भित्री रहन सहन , बाध्यताहरुको जानकार भइन्छ ।
सम्वादमा प्रयोग गरिएको भाषाले पहिलो पेजहरूमा अलि गाह्रो भयो तर कथाको लयमा धल्किदै गएपछि त्यो पनि सजिलै भयो ।
महारानी "विश्वप्रभा" को योगदान किताबको प्रमुख विषय भएपनि थोरै पेजहरु त्येसतर्फ खर्चिएको जस्तो लाग्यो।
इतिहासको कुराहरू रमाइलो गरि पढ्न पाउदाँ खुसी लाग्यो, धन्यवाद लेखकज्युलाई ।
धेरै मनपरेको किताबको लिष्टमा पर्नेछ यो किताब।
Profile Image for Himanshu Karmacharya.
1,148 reviews113 followers
February 19, 2022
चन्द्रप्रकाश बानियाले लेखेका मदन पुरष्कार बिजयी ऊपन्याश "महारानी" बिना कुनै खोट को छ भन्नु सरासर गलत हुन्छ. बारम्बार दोहोरिएका उखान टुक्का र आगन्तुक शब्दहरुले पाठकहरुलाई कथामा तल्लिन हुन बाधा दिएको मैले अनुभव गरे.

किताबमा माथि उल्लेखित केहि अवगुण भयता पनि कथा बिशिस्ट नै रहेको छ. प्रेम, त्याग, साईनो र षडयन्त्रले भरिएको यो किताब ले पाठकहरुमा एक प्रकारको कौतहुल जगाउछ. कथाको अन्तिम तिर पुग्ने बेला त पाना हरु पल्टेको चाल नै पाएको थिएन र यसैमा कथापनि सक्किन पुग्यो.

कथा अन्त्य भएपनि त्यो कथाका घटना र पात्रहरु सोचमा अझै पनि आइरहेका छन्. यदि कुनै किताबले पाठक को मनमा यस्तो गर्न सफल हुन्छ भने त्यो किताब सर्व्श्रेस्ठ रहेछ भन्ने बुझ्नु पर्दछ.
Profile Image for Kshitij Chaurel.
163 reviews17 followers
January 23, 2021
1st book of 2021.

आजभोलि चर्चा महारानी कै छ, चाहे त्यो राजनीतिको होस् वा किताबको वा . . . .

किताबको सुरुका केहि पृष्ठहरु पल्टाउदा यसको भाषा र सुरुवातले खासै तानेन। जसै पानाहरु पल्टिँदै गए, म कथामा डुब्दै गए। पछि त्यही भाषा शैली निकै मीठो लाग्न थाल्यो।

यो मिथकको कथा हो। दरबारको कथा हो। प्रेमको कथा हो। त्यागको कथा हो। केहि हदसम्म इतिहासको कथा हो। बर्बादिको कथा हो।

हरेक मान्छेको जिवन आफैंमा कहानी हो। फरक यत्ती हो कोहि जित्छ्न् , कोहि हार्छन् अनि केहि जितेर पनि हार्छन्। नेपाली समाजको चित्रण गरिएको किताबमा योगमाया पछि महारानीले सार्है प्रभावित बनायो।

[मलेवम र विश्वप्रभा अमर रहुन्। हरेक महारानीको स्थान हरेकको मुटुमा मिठो सम्झनाको रुपमा रहन्छ।]
Profile Image for Sudarshan.
68 reviews17 followers
March 7, 2022
We're discussing this one on 19th of March for the monthly book discussion of What The Book Club. Read it up!!

मलाई लाग्दैन अब यस्तो सचित्र ऐतिहासिक उपन्यास फेरि लेखिनेछ ।

यो पुस्तक नेपाल राज्य एकीकरण हुनुपहिलेको पर्वत राज्यको कथा हो । काठमाण्डु उपत्यका भित्रका बाहेक नेपाल एकीकरण पूर्वका कथाहरू यति विस्तृत रूपमा लेखिएको मलाई ज्ञान छैन । यो पुस्तक सर्वोत्कृष्ट छैन; यो मान्नु पर्छ तर यसलाई पढिनुपर्ने धेरै कारणहरू छन् । एउटा वृत्तबाट निस्कन हम्मेहम्मे परिरहेको नेपाली साहित्यमा सरल शब्द र रोचक प्रसँगहरुको सुमधुर व्याख्या सहित लेखिएको उपन्यासमा कतैपनि अनावश्यक तानाबाना छैनन् । लेखकहरूको मनोवाद वृत्तान्त कथाशैलीबाट उपन्यास केही हदसम्म मुक्त छ । मलाई सबैभन्दा मनपरेको कुरा पात्रहरूको मनोदशा धेरै नभनेर पनि प्रष्ट पार्नसक्ने लेखकको खुबी हो । उपन्यासले कहिल्यै नसुनेका उखान र शब्दहरुसंग परिचय गराइदिएका छन् । यसले मौलिकता थपिदिएको छ । राजकाजको कुरा, शक्ति र प्रतिष्ठाको लागि रस्साकस्सी, उपन्यासका मुख्य विषय हुन् । कथामा नपसी यिनको बारेमा बोल्न सजिलो हुँदैन । बेलाबेलामा खटकेको भनेको लेखकले उपन्यासलाई वर्तमानमा बसेर गरेको विगतको व्याख्या जसरी प्रस्तुत गरेका छन् । यसो हुँदा बेला-बेलामा आउने आगन्तुक शब्दहरू; 'मुड', 'मिसन' ले उपन्यासको कालखन्डबाट बाहिर निकाल्छन् । एउटा समयमा पात्रको मनमा घटनाहरू सिनेमाको रिलझै झलकहरु आउँछन् । यसले प्रसङ्ग र समय सान्दर्भिकता मिल्दैन ।

धेरै नेपाली साहित्य नपढेको समयमा यस्तो सरल भाषामा लेखिएको यो उपन्यासले थप ऐतिहासिक उपन्यास पढ्ने रुचि जगाएको छ ।
Profile Image for Maulik Maharjan.
55 reviews2 followers
May 6, 2021
Maharani by C.P. Baniya is a novel inspired from the history of Nepal with the storyline based in Parbat district and its surrounding. The story development is a near perfect blend of duty against love, responsibilities against desires and sacrifices against wishes.

The writer has written the story line based on Nepali dialect spoken in Parbat district back in the time when it belonged to 'Baise/Chaubise Rajyas'. This bold move from the writer somewhat makes the reading experience difficult but yet so soothing. Most of the events of the book could be related to Pandavas & Kauravas situations and regardless to say, the main plot of the story might have been inspired from the Mahabharata.

The book is a remarkable read and the book stands out amongst the rest of Nepali books because of the writer's creative imaginations, flawless writing and imaginative world of kings and kingdoms.
Profile Image for Bishal Pokhrel.
5 reviews
January 13, 2021
Marvelous piece of writing. It can be difficult to engage at first because of the traditional language, but once you get in you are immersed in the story. In essence, this is a story of sacrifice.
Profile Image for Jhanak Shrestha.
20 reviews
June 30, 2023
While I was on the middle part of this book, I didn't take even a small break till it is over. From this you can know how much interesting is this novel.
The beginning of the book makes you clear that this book is a history fiction and is about a holy place. It also makes clear that the book is written in the way of speaking of local peoples. It begins with the story of a kingdom and its people. During the first part you will know the different story happening within the palace and the doing justice to it's people. The story continues. While entering the middle part you will know the mistake made by the king and that mistake is making trouble in the kingdom. The kingdom deal with the problem sacrificing the future queen of the kingdom.
You won't know the main character of the novel until you reach the ending of the novel.Overall, it is good to read.
Profile Image for Prabin Shrestha.
6 reviews1 follower
February 19, 2022
Just finished the book. In Maharani, Every time author has to elaborate some historical events, Sumanta Baniya tells the history/story to the other characters. It seems like author was proxying Sumanta character to tell us the story. I really find it interesting. This my second historical novel after Ranahaar and thoroughly enjoyed it. Thanks to author Chandra Prakash Baniya for this beautiful creation.
Profile Image for Divas Shrestha.
46 reviews
January 10, 2021
यस उपन्यासलाई विगत दस बर्ष का मदन पुरस्कार पाएका कृतिहरुमध्येकै सर्वोत्कृष्ट भन्दा फरक पर्दैन। किताब लिएर पढ्न सुरु गरेपछि नसिध्याइ तल राख्न मन लाग्दैन। पश्चिम् तिर खसहरुको इतिहासलाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ। त्यसका लागि लेखक ज्यु लाई साधुवाद।
8 reviews
August 7, 2021
पर्वत राज्यकाे झण्डै ३०० वर्ष अगाडिकाे कथा हाे । कथा अलि तन्काइएकाे जस्ताे आभाष हुन्छ । सुरूकाे ६०% धैर्य गरेर पढ्न सक्याे भने बाँकी ४०% चाहिँ उत्कृष्ट छ । तत्कालीन परिवेश, महिलाकाे असर अनि दरबारका भित्री कुरा चाखलाग्दा छन् ।
This entire review has been hidden because of spoilers.
Profile Image for Shishir Chaulagain.
2 reviews
October 1, 2020
उपन्यास को माध्यम बाट नेपालको इतिहास झल्काउँदा अझै गहिरिएर इतिहास बुझ्न उतपोरित गरायो।
Profile Image for Prams .
15 reviews
May 17, 2021
Loved how the author explored the history of Parbat. Although quite boring in the beginning, the plot will make you cling to the book from the middle to the end.
Profile Image for Milan Milan.
1 review1 follower
June 1, 2022
A great depiction of 18th century political layout. It introduces you with the culture, myths and legends (which are still common today in some places by the way).
But I couldn't find it very engaging, narratives are simple, plain and boring. Impressions of characters and places could be more vivid.
There is nothing fascinating about any character or any event, at least not until last few chapters.
Profile Image for SIRI.
36 reviews
January 5, 2025
"Maharani" by Chandra Prakash Baniya is a captivating novel that intricately weaves historical fiction with rich cultural narratives. The story revolves around the life of a Maharani, exploring her experiences, struggles, and the complexities of royal life in a changing socio-political landscape
Baniya's writing is vivid and immersive, transporting readers into the opulent yet challenging world of the Maharani. The author skillfully portrays the intricacies of court politics, societal expectations, and the personal dilemmas faced by the protagonist. The character development is particularly notable, as the Maharani evolves through her experiences, showcasing resilience, strength, and vulnerability
The novel also delves into themes of power, love, and identity, offering insights into the roles of women in a patriarchal society. Baniya's narrative is rich with cultural details, making the historical context come alive and providing readers with a deeper understanding of the era
Overall, "Maharani" is a compelling read that balances historical authenticity with emotional depth. It appeals to those who enjoy stories about strong female characters and the complexities of royal life. Chandra Prakash Baniya has crafted a narrative that resonates with themes of empowerment and self-discovery, making it a noteworthy addition to contemporary literature.
Profile Image for Sabin Chhetri.
142 reviews5 followers
April 9, 2024
यो उपन्यास इतिहासमा आधारित छ. आज भन्दा ३०० वर्ष अघि, करिब विक्रम सवंत १७७० को हाराहारीको , पृथ्वी नारायण शाह जन्मिनु भन्दा अघि को बाइसी चौबिसी राज्य मध्य पर्वत राज्यको कहानी हो .

यसमा दुइ भाइ, एक गर्भले जेठो अर्को जन्मले जेठो , बीचको राज्यको लागि भएको द्वन्द , सो द्वन्दको मझधारमा फँसेका माता पिता अनि राजकुमारी, जसले राज्य र आफ्नो प्रेमीको लागि कसैले गर्न नसक्ने त्यागको कहानी हो.

लेखकले निकै रसिलो शैली मा लेखेका छन्, यसमा पात्रहरु बिचको संवाद पश्चिमी भेगमा बोलिने नेपाली शैलीमा लेखेका छन्, जुन पढ्दा निकै रोचक लाग्छ, उपन्यास अन्तिम अन्तिम सम्म आइपुग्दा अझ लामो भैदिए हुन्थ्यो जस्तो लाग्ने छ.

समग्रमा यो मदन पुरस्कार बिजेता उपन्यास निकै राम्रो लाग्यो मलाई.
49 reviews
May 23, 2023
This is one of the very first Nepali literature I have read. The writing style is a bit less engaging when describing about something related to history(mainly the story of 22/24 rajya) i remember getting stuck in a pg for 3/4 days.But speaking rather to plot and story of prince and "the maharani" it was good rather little too good.And it reflect the part of nepali society that Nepal claim to have abolished. The jealousy between the brothers and the restrictions from the society are still the thing that are in existence and it is potrayed in rather simple yet intriguing way.
Displaying 1 - 19 of 19 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.