What do you think?


मोक्षभूमि [Mokshya Bhumi]
यो आजभन्दा सयौँ वर्षअगाडिको कथा हो । जतिखेर धरतीको रङ र सुगन्ध अर्कै थियो । ठाउँठाउँमा शिशुबलि हुन्थ्यो । नरबलि हुन्थ्यो । तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो । सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए । दासहरू थिए, दासशालाहरू थिए । आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो । त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको कथा हो - मोक्षभूमि ।
376 pages, Paperback
Published January 1, 2020
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 5 of 5 reviews
February 15, 2023
मज्जा आयो पढ्न। जती पेज पल्टिदै गए मेरो किताब प्रती लगाब तेती बध्दै गयो । सत्यदेब र सम्राट त्राच्ल्ल्देव्को मिलन पछी किताब प्रती झान रस बढ्यो
June 30, 2023
सरल अनि सुन्दर
August 19, 2023
Very well written book, enjoyed reading it. I would recommend to a friend.
August 9, 2025
Very good book.loved it✨
September 21, 2025
यदि १० मा रेटिङ गर्नेहो भने ६ मात्र दिन मन लाग्यो सारै लम्ब्याएर लेखेको र पात्रहरू सँग जोडिन निकै कठिन महसुस भयो। यो पढ्न भन्दा पनि कुनै चलचित्र भए सारै रमाइलो देखिन्थियो होला!
Displaying 1 - 5 of 5 reviews




