Jump to ratings and reviews
Rate this book

देवकुमारी थापाका प्रतिनिधि कथा [Dev Kumari Thapa ka Pratinidhi Katha]

Rate this book

139 pages, Paperback

9 people want to read

About the author

Dev Kumari Thapa was a Nepali short story writer. Her first published work is a short story 'Patan' which was published in Gorkha Newspaper from Darjeeling. She has been awarded with Prestigious award Uttam Shanti Puraskar for her essay collections 'Shyand, Bichar ra Smritiharu'. She was also a member of Royal Nepal Academy.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
2 (50%)
4 stars
1 (25%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
1 (25%)
Displaying 1 of 1 review
Profile Image for Bivek Bhandari.
29 reviews3 followers
March 15, 2021
कुनै समयमा महिला कथाकारको नाम लिदा पारिजात र देवकुमारी थापाको नाम लिइन्थ्यो रे। देवकुमारी थापाको नाम मैले विभिन्न अन्तर्वार्ताहरूमा सुनेको थिए तर उहाँको कथा भने पढेको थिइन। लकडाउनको समयमा वि सं २०६८ सालको गरिमा नारी विशेषाङ्कमा उहाँको कथा 'फिँज' पढ्ने मौका मिल्यो। 'देवकुमारी थापाका प्रतिनिधि कथा' पुस्तकको नाम मैले त्यहीबाट थाहा पाए।
कुनै कथामा गाउँका मान्छेहरूको अन्धविश्वास छ पृथ्वीको अन्त्य हुन्छ भनेर
कुनै कथामा बालक मस्तिष्कमा युद्धले पारेको नकारात्मक असर छ
कुनै कथामा आफ्नो पिताको मृत्यु भएपछी आमाले बनाइदिएको घाउ छ
विहेको नाटक गरेर चेलीबेटी बेखबिखनको कथा छ

'देवकुमारी थापाका प्रतिनिधि कथा' एक पठनीय पुस्तक हो। मलाई यो पुस्तकको नयाँ संस्करण हेर्न मन छ।

प्रकाशक : पूर्वाञ्चल साहित्य प्रतिष्ठान
मुल्य : रू ३०
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.