बाल - बालिकाहरुको पठन बानीको बिकासकोलागी सहयोग हुने यस बाल चित्र कथामा चंखे नामक एक बाँदरले आफ्ना बाबु-आमाले भनेको कुरा नमान्दा सहरमा भौतारिनुपरेको घटनाहरु ज्यादै रोचक तरिकामा बर्णन गरिएको छ . यो सात बर्ष मुनिका बालबालिकाहरुलाई अभिभावकले पढेर सुनाउनुपर्ने र सात बर्ष भन्दा माथिका उमेरका बालबालिकाहरु आफैलाई पढाउन लगाउनुपर्ने पुस्तक हो .