"प्रत्येक ठाउँ : प्रत्येक मान्छे" हेरिसकेर लाग्यो, उपन्यास आशा गरिएभन्दा बढी सफल छ । जानेर यसमा केही प्रयोग गरिएका छन् भने नचिताएर केही यस्ता संयोजन स्वयम् समाविष्ट भएका छन्— जसको बोध रचनाअगि रचनाकारलाई भएको भए, यस ज्ञानको बोझमा थिचिएर उनी स्वयम् अलमलिने सम्भावना बढी हुन्थ्यो कि ?” यो भनाइ शङ्कर लामिछानेको हो । संवत् २०३४ को साझा पुरस्कार प्राप्त यो उपन्यासमा आञ्चलिकताको पनि उपस्थिति छ ।
It is readable, and has a touching plot. However, it disturbed me no end, the casual description of a rape. Attempts to experiment with language and style. I will reread to understand it better.
धेरै ढिलो यो पुस्तक पढियो। सात जना पात्रको फरक फरक मनोदशा देखाईएको यो पुस्तक प्रयोगमुखी रहेको छ। तर बलात्कारलाई पनि यस्तरी सामान्यीकरण गरेको चै चित्त बुझेन, पुनर्पठन गर्नु पर्ला जस्तो छ।
राम्रो लेखाइ तर बलात्कारलाई अति सामान्यीकरण गरेको कुरा चित्त बुझ्दै बुझेन फेरि पीडित पात्रले बलात्कारीलाई उल्टो प्रेम दर्शाएको कुरा, सजायबाट बचाउन अनुनय गरेको भन्ने कुरा त झन् पच्दै पचेन ।
This entire review has been hidden because of spoilers.