यो किताव यो तलको लिंकमा गएर किन्न सक्नुहुनेछ: This is a best seller Nepali novel, published by Phoenix publication in Nepal. Love and romance, marriage and divorce, conflict and meditation, filled with action packed story. The Nepali content in this book is printed incorrectly, so you can purchase a copy from this पारिजातको ‘शिरीषको फूल’लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि । जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतीले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ । यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङुग प्रस्तुत छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढुदो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ । स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान ‘इपिफेनी’ नै यो उपन्यासको कथ्य हो । उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम–घृणा–प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ । भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङुगले प्रस्तुत गरेको छ ।
Tulasi Acharya, PhD, originally from Nepal, began his American journey in 2008. He holds a Master’s in Professional Writing from Kennesaw State University, a Master’s in Women’s Studies, and a PhD in Public Administration from Florida Atlantic University. He also earned an MFA in Creative Writing from Georgia College. Dr. Acharya currently teaches English at South Georgia State College.
An accomplished multilingual author, Dr. Acharya has published over a dozen books across multiple genres. His debut English novel, Running from the Dreamland, received critical acclaim, and his bestselling Nepali novels, Mochan and Swapnabhumi, reflect his literary versatility in both Nepali and English. His academic and creative work has been published by leading publishers, including Routledge and Lexington Books, an imprint of Bloomsbury Academic.
Dr. Acharya’s short stories have earned honors such as the Certificate of Excellence from the University of New Hampshire and have appeared in numerous literary journals and newspapers, including The Kathmandu Post, The Himalayan Times, The Rising Nepal, and the MSU Roadrunner Review. In recognition of his literary achievements in the global Nepali community, he received the INLS (International Nepali Literary Society) Homanath Subedi Diaspora Best Literary Award.
In his most recent book titled, Like Water on Leaves of Taro, Acharya extends an invitation to readers to witness mourning as both personal and communal, grounded in ancient tradition yet deeply relevant in today’s fractured world.
His writing is driven by an unwavering passion for storytelling, cultural connection, and the written word.