Jump to ratings and reviews
Rate this book

अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार [Atripta Awasar]

Rate this book
शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ-राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी छ । सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीसँगै नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे वाग्लेले राखेका विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन् । तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।
- गगन थापा, सांसद

267 pages, Hardcover

Published May 22, 2022

Loading...
Loading...

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (37%)
4 stars
2 (25%)
3 stars
1 (12%)
2 stars
0 (0%)
1 star
2 (25%)
Displaying 1 of 1 review
Profile Image for kiran kumar.
72 reviews2 followers
August 15, 2022
स्वर्णिम वाग्लेको शब्दहरूमा आशाको किरण हुन्छ, अवसरको खोजी पहिचान हुन्छ। विषम परिस्थितिमा पनि राम्रो हुन्छ भन्ने विश्वास भरोसा भेटिन्छ।
अतृप्त अवसर त्यस्तै शब्दहरूको संगालो हो।
उहाँको नियमित पाठक भएको कारणले हो कि पुस्तक नै छाप्न हतार नगरिएको भए अझ राम्रो हुन्थ्यो कि। प्रकाशकले अझ अरु लेखिनु नै पर्ने, छापिनु नै पर्ने पुस्तकतिर ध्यान दिएको भए अझ राम्रो हुने थियो जस्तो लाग्यो।
Displaying 1 of 1 review