Jump to ratings and reviews
Rate this book

मफलर [Mafalar]

Rate this book
मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।

जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।

164 pages, Hardcover

Published September 1, 2022

5 people are currently reading
30 people want to read

About the author

Pradip Rodan

1 book2 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
5 (41%)
4 stars
7 (58%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 6 of 6 reviews
Profile Image for Shraddha Dahal.
71 reviews18 followers
May 17, 2023
हरेकको जिन्दगीमा महाभारत घट्दैन
जहाँ घट्छ, त्यहाँ एउटा गीता जन्मिन्छ

बच्चा ले सुम्सुम्येरै मार्यो कुखुराको चल्ला
केवल मायाले जिन्दगीको काहा जतन गर्छ

हुन त आँसु पुछेरै जान्छ रुमालको जिन्दगी
के गर्नु दुनियालाइ देखाउन नि बुट्टा भर्नपर्छ

ठुला व्यबहारले जोरो आउछ कहिलेकाही
तर सानै रुमालले पानीपट्टीको काम गर्छ

छुरा धस्नेलाई पनि अवसर आइरनुपर्छ
मैले यसकारण पिठिउ त फ़र्काइरहनुपर्छ

आओ चोटहरु हो मलाई म बनाएर जाओ
कपासलाई सिरक बन्न हिर्काइरहनुपर्छ

आफैलाई रेट्ने प्रतियोगिता राख्यो समयले
विजयको माला पनि गर्धनमा बस्न पाएन

Enjoyed reading this one a lot🌸
Profile Image for Niel .
129 reviews
November 6, 2022
नेपाली साहित्यमा गजलको यो सशक्त उपस्थितीका लागि प्रदीप रोदनलाई धन्यवाद ।

सक्छौ यदि भने बिस्तारै उधार सम्बन्धको स्विटर
कम से कम धागो बाँडे पनि एकएक मफलर हुन्छ ।
Displaying 1 - 6 of 6 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.