What do you think?

चोरेको लिपगार्ड
This book is a collection of poems by Anupam Pokhrel.
236 pages, Paperback
Published July 1, 2022
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
December 12, 2022
अनुपम पोख्रेलका एकआद कविता सुनेको थिएं । पढ्ने हुटहुटी पनि लामो समय देखि थियो । नेपाल गएको बेला टिपेर ल्याएं ।
कविताहरु सरल छन् । प्रेम र जीवन दृष्टि प्रमुख विषय छन् । शीर्षकहरु खै किन हो दिइएको छैन । केहि कविता चाहिं ट्रक साहित्य छस्चा छोटा तर चोटिला छन् । सरल पठनका लागि पढ्न हुने किताब हो । रमाइलो छ ।