Jump to ratings and reviews
Rate this book

An Illustrated Nepali Edition of Kafka's The Metamorphosis

Rate this book
Franz Kafka's Seminal Tale of Transformation, Reimagined in an Illustrated Nepali Edition. Author Introduction and Translation by Ram C. Khatri.

"काफ्का भनेको मेटामोर्फसिस, मेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । "—सरूभक्त

अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

"रामचन्द्रले मूल कथामा व्याप्त सुक्षान्तर भेदहरूलाई कुशलतापूर्वक आफ्नो अधिनमा लिएर नेपालीमा गज्जबसँग प्रस्तुत गरेका छन् । उनको यस अनुवादले मूल कृतिको विषय र शैलीलाई न्याय गरेको छ ।"—अरुण गुप्तो

PRAISE 

"संसारभरिका ग्रेगोर स्याम्साहरूले यस कृतिभित्र आफ्नो ऐना देख्‍नेछन् र थप मजबुत भएर जिउनेछन् ।"

"बीसौं शताब्दीका सर्वाधिक चर्चित कथामध्ये एक ।" 

"यो कृति अब नेपालीका लागि अपरिचित नरहने भयो !"

"द मेटामोर्फसिसको अनुवाद नेपाली भाषाको श्रीवृद्धिका लागि थप अर्को बलियो उपलब्धि हुनेछ भन्ने मलाई लागेको छ ।"

"द मेटामोर्फसिस अहिलेको पिंढीले भौतिक दुनियाँमा मानवीय अवस्था र पीडा बुझ्न पढ्नैपर्ने हुन्छ ।"

"कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।"

"विसङ्गतिवाद बुझ्नलाई काफ्काको प्रस्तुत कृति अपरिहार्य छ ।"

"द मेटामोर्फसिस पढेको दिनदेखि, हरेकपटक सडकमा निस्कँदा म मान्छेको भेषमा त्यही 'अर्थ'को परिभाषा बनाउन घिस्रिरहेका यामानका कीराहरूबाहेक केही देख्दिनँ ।"

"मान्छेबाट कीरोमा कायान्तरण भएको काफ्काको यस मानसपुत्रको विसङ्गत जीवन, एकाकीपन र महत्त्वहीन अन्त्यको कथालाई अनुवादकले कुशलतापूर्वक अङ्ग्रेजीबाट नेपालीमा भित्र्याएका छन् ।" 

"मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवाले द मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।"

122 pages, Paperback

Published November 10, 2021

3 people want to read

About the author

Ram Chandra Khatri

7 books6 followers

Translator of Franz Kafka’s The Metamorphosis in Nepali, Ram has worked as the managing editor and publishing manager for academic and commercial publishers in the United States.

He holds an M.S. in publishing from Pace University, New York, and an M.A. in English literature from Tribhuwan University, Kathmandu. Ram is always fascinated by truly diverse, unrepresented, and heartwarming stories that touch lives. His latest work Justice is a graphic novel based on the Nepali civil war.

". . . Khatri’s poignant graphic novel brings to life, vividly, the journey of a young woman to reclaim the traumatic landscape of her past."—Samrat Upadhyay, Author of Arresting God in Kathmandu
Advanced Reader's Copies Available
—NetGalley: https://shorturl.at/awyS5

Sign Up and Read Sample
—Author website https://ramckhatri.com/

Social Media
—Facebook Page: https://www.facebook.com/books.ramckh...

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (100%)
4 stars
0 (0%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
2 reviews1 follower
February 13, 2023
एकजना मान्छे बिहान उठ्दा किरो हुन्छ,
रातारात एकजना मान्छे हिरो हुन्छ ।
किरो हुँदा तेही जिवन नर्क हुन्छ भने हिरो हुदा जिवन स्वर्ग हुन्छ।
यो वैष्य युगको नियति हो।
ग्रेगोर स्याम्सा बिहान उठ्दा किरो हुन्छ र अपहेलित मर्छ।
👉️एउटा पढ्नलाएक किताव नेपालिमा समेत अनुवाद गरिदिएर पढ्न पाएकोमा अनुवादक रामचन्द्र खत्रीलाई धन्यवाद!
2 reviews
February 9, 2023
Franz Kafka's classical works are liked by wide audience from around the world. Ram's translation of The Metamorphosis in Nepali language felt like reading the original novella. I read this book more than 4 times. Great work.
Displaying 1 - 2 of 2 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.