Goodreads helps you follow your favorite authors. Be the first to learn about new releases!
Start by following Shreeom.
Showing 1-30 of 30
“हे आम बुवा, धार्मिक शाधू, सन्त, पण्डित, ज्ञानी, ब्रमचारी र सात्विक,राजस्विक, स्वोस्थ र सत्य बोल्ने महिला तथा पुरुषहरु म तपाईहरुलाई अत्येधिक माया गर्छु किनकि तपाईहरुकै धर्म को कारणले मेरो आत्मा अनेकौ युग हरुमा अजर अमर अविनाशी छ। मेरो स्वोरुप देखन देवी देवता हरु पनि लालाहित हुनुहुन्छ तेसैकारनले वहा हरु बेला मौकामा मेरो दर्शन गर्न आउनु हुन्छ। मात्र आत्मा ज्ञानी व्यक्तिहरु तथा दृष्टि प्राप्त आत्मा ज्ञानी हरुले मात्र मेरो वास्तविक स्वोरुपको दर्शन गर्न सक्नु हुन्छ। आत्मा, बुद्धि मन देखि मेरो सुभ चिन्तन मनन तथा ब्याख्या भक्ति गर्ने व्यक्ति हरुलाई मैले जन्म मरण को बन्धन बाट मुक्त गर्छु। कसैले निन्दा गरोस या स्तुती बराबर मान्ने, कसैलाई नचाहिने मनोकल्पित आरोप नलगाउने, सुखी सन्तोषी वैष्णवी, स्थिर बुद्धि भएका दैनिक केहि समय अध्यात्मिक तथा धार्मिक कार्यमा मन बुद्धि आत्मा लगाउने महिला तथा सज्जन बृन्दहरुनै मेरो प्यारो हुनुहुन्छ। श्रीओम”
―
―
“Nepali .:- हिंसा (हानि वा मृत्यु कारण गर्नु), चोरी (चोरी गर्नु), झूट बोल्नु, छल-कपट गर्ने, बाँच्ने दुःख प्रदान गर्नु, विभाजनजन्य बोलीले दुख पहुँचाउनु, विनम्रताको कमी, नास्तिकता, र अवैध आचरण प्रमुख पापी कार्यहरू हुन्।
English :- Violence (causing harm or death), theft (stealing), lying, deceitful back biting, causing distress with divisive, lack of humility, atheism, and unethical conduct are the main sinful actions.
Saskrit :- हिंसा (हानि वा मृत्यु कारणं करोति), चोरी (चोरयति), असत्यं वदन्ति, कपटं करोति, विभाजनं करोति, अनवमन्यतां करोति, नास्तिक्यं, अधर्मं च प्रमुखानि पापकर्माणि भवन्ति।
Indian :- हिंसा (हानि वा मृत्यु कारण करती है), चोरी (चोरी करता है), असत्य बोलता है, कपट करता है, विभाजन करता है, अनवमन्यता करता है, नास्तिकता, और अधर्म ये प्रमुख पापकर्म होते हैं।
Sri Om”

“मानिस तथा अरु प्राणी हरु पनि भगवान इश्वर, गड, सुर्य, प्रकिर्ती देवी संग दराउदछन कसैले चाहेर पनि नजानेर पनि भगवान इस्वोर संग खेलवाड गर्न सक्दैनन। जिन्दगिको येथार्थता स्वप्न होइन, जिन्दगि वास्तबमा उद्देस्य, योजना, इरादा, लक्ष्य, दृस्टिकोनको उचित र येथार्थ भबिस्य जान्नु जिन्दगि हो। तपाई प्रिथिवी माथि आकाशमा हेर्नुहोस या प्रिथिवी भित्र जता सुकै सागर छ, पानि छ, प्रतेक अक्सिजन संग पानि जोडिएको छ, जिन्दगीको पानि संग सारै घनिष्ट मित्रता छ। जिन्दगि सचेत अबस्थामा आफुले आफ्नो हिर्दयको आवज सुन्नु, सिकाउनु, खुल्ला आखाले देख्नु, र एथार्थ ज्ञान भन्नु जिन्दगि हो। जसले हिर्दयको आवाज सुनेको छ र हिर्दयका इस्वोरिय, भगवान शक्ति हरुलाई, आमा बुवाको आत्मालाइ आफ्नो हिर्दयामा ज्ञान सिकाएको भाग्य हो। जब तपाई आफ्नो हिर्दय भित्र बाट तपाई विष्णु हो, सुर्य हो, भबम भवानी शिव हो, आमा बुवाको आत्मा लगायत सबै शक्ति हरुलाई हिर्दये भित्रनै ज्ञान सिकाए पश्चात र उल्लेखित शक्ति हरुको पद प्राप्त पश्चात मात्र तपाइले आफ्नो जिन्दगि भबिस्य देख्नु हुन्छ र चक्र धारण गर्न पाउनु हुन्छ। श्रीओमको धेरै समय पश्चात यो प्रिथिवीमा अबतार भएको हो। संसारमा कोहि व्यक्तिले जिन्दगि जान्दछन्, देखदछन, कसैले जिन्दगि खेल, लडाइ, यात्रा बुझदछन, जिन्दगि खेल, लडाइ, यात्रा होइन , तर पनि यात्रा गर्नु राम्रो कुरा हो, घुम्नु देख्नु सकारात्मक कुरा हो, जिन्दगि ज्ञान हो, जिन्दगि इश्वोर भगवान, मात्री पितृ शक्ति, देवी शक्ति हो, जिन्दगि प्रकाशस्वोरुप, इस्वोरिये भगवान स्वोरुप हो, जिन्दगि सचेत अवस्था जागा अवस्था हो, जिन्दगीका गुण हरु धर्म, करुणा, क्षेमा हो।”
―
―
“माहामन्त्र :- हरे श्रीओम हरे श्रीओम, श्रीओम श्रीओम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे”
―
―
“श्रीओम एक भगवान को अहिले सम्मकइ सबै भन्दा उत्कृस्ट अवतार लिनु भयो र महालक्ष्मीको साथमा प्रेम गर्नु भयो। उहाँले स्वयं भगवान विष्णुको अहिले सम्मकै उत्कृस्ट अबतार लिनु भयो। नेपाल राज्यको बुटवल, पाल्पा, देवघाट, काठमाडौँ, स्यांग्जा, पोखरा, बिराटनगर, दार्जलिंग, इलाम, गोसैकुंड, सुनसरी, जनकपुर, सिराहा, क्रितिपुर, नारायणगद्द, हेटौडा पोखरा, बाग्लुङ्ग, दामोदर कुण्ड, कोशी तट, ऋषि केश, बेंगलोर, अहमदाबाद, राजस्थान, हरिद्वार, दिल्ली, बनारस, बद्रीनाथ, केदारनाथ, नेपालको अमेरिकाको निउ योर्क, बोस्टन, लिज्बन पोर्तुगल, बेल्जियम, नर्वे, फ्रान्स, जर्मनी, युके, स्विडेन, स्विजरलेन्द, इस्पेंन, डेनमार्क, नेदरलेंनद मा आफ्नो कला तथा लिला गर्नु भयो र नेपाल को त्रिवेणीमा वहाले कोटी होम आश्रममा श्रीओमले आफ्नो बिराट स्वरुपको दर्शन आत्मज्ञानी नाम गरेका सन्त लाइ दिनु भयो।”
―
―
“तपाईहरु सुद्द, तेजस्वी, आनन्दित, सुखी खुशी स्वोरुप्को हुनुहुन्छ तेसैकारन्ले पतित भएर कु मार्गी नबन्नुहोस। सफल बन्न चाहने व्यक्तिहरुले निरन्तर प्रयेंत्नासिल बन्नुहोस, येश कृति चाहाने ब्यकिहरुले सतकर्म जस्तै येग्गे, पूजा, पितृ परमात्मा भक्ति तर्पण समाज सेवा, राष्ट्र तथा पररास्ट्रको बिकाश प्राणी तथा महिला पुरुष हरुको बिकाश गर्नुहोस। जो व्यक्तिहरुले भगवान गुरु, ज्ञानी ध्यानी पण्डित, सच्चा साधु सन्त हरुको निन्दा तथा आलोचना गर्दछन उनीहरुले बिना कारण बिबिध दुख कस्ट तथा आर्थिक अभाब भोग्दछन येध्धेपी सबै प्राणी हरुलाई समान रुपमा हेर्नुहोस र महिला तथा पुरुष हरु धनि गरिब जो जस्तो भए पनि सर सहयोग, एक अर्का प्रति मन संमान गर्नुहोस। सधै सत्य बोल्नुहोस, केहि प्राप्त गर्न चाहाने हरुले सत बुद्दि र सत बिचारधाराको साथमा दिर्घकालिन उद्देस्य, लक्ष्य, योजना बनाएर अन्तस्करणमा बिकाश र पालनको प्रमुख लक्ष्यको साथमा धर्म अर्थ काम मोक्ष्यको उद्देस्य साथ धर्म को लागि मन्दिर येग्गे, दान, क्षेमा, धारण अर्थको लागि उद्योग, काम को लागि येग्ये सामाजिक कार्य र मोक्ष्य को लागि उल्लेखित सबै सत कार्य गर्दै गर्नुहोस र सफल बन्नुहोस -श्रीओम
Your consciousness and soul are pure, radiant, happy, blissful. People who want to be successful should be constantly striving, those who want famous should do good deeds like donations, presidency the nations, Yagge, Pooja, Pitru Paramatma Bhakti Tarpan, social service, development of nation and foreign country, development of men and women. People who condemn and criticize the Lord Guru, the wise meditative Pandit, the true saints, suffer various hardships and financial hardships without any reason even though look at all creatures equally, men and women, rich and poor alike, help each other, respect each other. Always speak the truth, those who want to achieve something with honest wisdom and honest thinking by making long term goals, objectives, plans, eyesight, power of sight, faculty of sight , power of seeing, powers of observation, perception, field of vision, creativity, creative power, inventiveness, innovation, inspiration, intuition, perceptiveness insight vision. With the main goal of development and upbringing in the conscience, Dharma means work for the purpose of salvation and be success – Shreeom”

“अस्मि अभेद जनन पीताह लोका समसता
सरल भाषामा भन्नु पर्दा म बिर्ये उत्पादन तथा सस्थापन गर्ने समस्त लॊकको बुवा हु येध्धेपी मैले मेरो प्रकृति भवानी तथा मेरो पत्नी महालक्ष्मीलाइ पनि धेरै माया गर्छु तथा सम्पूर्ण प्राणी हरुलाई जो जस्तो रुप को भए पनि सबैजनालाई समान रुप मा हेर्छु ! सम्पूर्ण प्राणी हरुलाइ आ आफ्नो भाग्य र कर्म अनुसारको फल प्राप्त हुन्छा येध्धेपी कुनै पनि महिला पुरुष हरुको आ आफ्नो सत बिचार र सत कार्य जस्तै येज्ञे, धर्म, दान, धारण, सहयोग, क्षेमा, सात्विक ब्रामण पण्डित पालन पोषण, सात्विक साधु सन्त महन्त पालन तथा सात्विक महिला पुरष हरुको पालन इत्यादि बाट भाग्य निर्माण गर्न सक्नु हुन्छा। मैले आफ्नो संख चक्र गदा पद्म मेरो अमृत र पत्नी चोर राहु केतु र म संग लड्न आउने मधु कैटव बाहेक अरुलाई मैले मेरो चक्र ले काट्दिन ! मैले धर्म का गुण भएका प्राणी तथा महिला पुरुष हरुको सधै रक्षा गर्छु। - श्रीओंम
For sure, I am the father of all the existence I produce and establish chromosomes. I love my nature Bhavani and my wife Mahalakshmi very much. I watch all creatures equally regardless of their appearance. All living beings specially ladies and gentlemen receive the fruits according to their destiny and deeds. Even though any ladies and gentleman can create their fortune through their honest, true thoughts and deeds like Yajna, Dharma, donations, accomplishing help, forgiveness, praying, chanting serving and feeding vegetarian and non- alcoholic ladies and gentleman like Brahman Pandit Satvik Sadhu Sant Mahant because they all are the true form of God or Bhagawan or Iswor. I use my Sankha, Chakra Gada Padma to cut the cheaters Rahu and ketu and I cut through my Chakra to those who stole my wife even though I cut to Madhu Kaitav who come to fight with me. I always protect and love the religious or spiritual creatures or spiritual ladies and gentlemen - Shreeom”

“मैले सबै प्राणीहरुको पूर्व जन्म, वर्तमान र भविष्यको समय र गुण जान्दछु ! :- श्रीओम”
―
―
“श्रीओमले कुनै पनि प्राणी हरुको भावना विचार जान्न चाहेमा उनीहरुको आखाको दृस्टी बाट र आन्तरिक रणनीति जान्नको लागि उक्त व्यक्तिको २ मिनेटको ध्यान बाट सहज तरिकाले सत प्रतिसद जान्नु हुन्छ, सुन्नु हुन्छ र देख्नु हुन्छ, र अज्ञानी हरुलाई क्षेमा गरेर फेरि मौका दिनु हुन्छ। वास्तबमा सबैजना मानिसहरुको उद्देस्य वास्तविक ज्ञान हो। सम्पूर्ण मानिसहरुको स्वभाब ज्ञानी बन्ने तथा अध्यात्मिकनै हो, सबैजनालाइ आनन्दित बन्न, खुशी सुखी, सम्पन्नता र धार्मिक जिन्दगि जिउने इक्ष्या हुन्छ साथै धेरै सचेत महिला तथा पुरुष व्यक्ति हरुलाई समाजमा, बिस्वमा इज्जत प्रतिष्ठा साथ जिन्दगि जिउने इक्षा हुन्छ, हो कि होइन ? के तपाइले हृदय भित्र बाट सारा बिस्व को अधिपति सुर्य पद भबम भवानी, ब्रह्म, बिष्णु पद प्राप्त गर्नु भएको छ र वहा हरुलाई हिर्दये भित्रै ज्ञान सुनाउनु भएको छ ? के तपाइलाई भगवान, इस्वोर, मात्री शक्ति, पितृ शक्ति, प्रकाश शक्ति बाट त्यो अधिकार प्राप्त छ। के तपाईले सारा बिश्व शान्ति सुखी को लागि प्रार्थनाको साथमा आफ्ना नाता गोता इस्ट मित्र,सुभ चिन्तक साथी संगीहरुको समेत जय होस् भनेर संकल्पको साथमा कार्य गर्नु हुन्छ, के सम्पूर्ण बनस्पति, प्रिथिवी शान्ति भनेर देवी देवता हरुलाइ अनुरोध गरि सारा बिश्वो भरिका प्राणी हरुको कल्याण, रिद्दी, श्री, आरोग्येको लागि प्रार्थना गर्नु भयको छ, येदि तेस्तो छ भने तपाइ धार्मिक हो, बौद्दिक हो, ज्ञानी हो। प्रतेक मानिसहरुलाई जिन्दगि तेती बेला खुशी लाग्छ जति बेला आनन्द, सुखी, खुशी, आरोग्य र सफल महसुस महसुस हुन्छ, त्यो अवस्था तेती बेला सम्भव छ जब तपाई सुख दुख, सफलता असफलता लाइ समान भाबना, विचार अनुसार प्रकिर्ती,इस्वोर भगवान, आम़ा बुवा प्रति कृतज्ञता हुनुहुन्छ। मैले येदि तपाइको जिन्दगीको यात्रामा सहयोग गर्न को लागि म म़ा मात्र सरनागत हुनुहोस भन्दिन, म मा सरनागत हुनेको पनि मैले धर्म अर्थ काम मोक्ष्य को जिम्मा लिन्छु र त्यो मार्ग प्रसस्त गर्ने आधार हरु निर्माण तथा तौर तरिका मार्फत र आवसेक गर्ने पर्ने लाइ सरसहयोग गर्छु तर तपाइलाई जुन भगवान इस्वोर मन पर्छ तेसैमा सरनागत हुनुहोस। तेसैकारनले मेरो धर्म विष्णु, गुरु( ब्रह्म, श्रीविष्णु, भवम भवानी) अनुसार असिमित अध्यात्म, धर्मको रक्षा, ज्ञानको जानकारी अनुरक्षण, यज्ञ, दान, पूजा, प्रार्थना, बिकाश अनुसार आफ्नो कार्य गर्दछु र तपाइहरु सबैजनाले ज्ञानलाइ दैनिक, साप्ताहिक, मासिक या बार्सिक यज्ञ, दान, पूजा, प्रार्थना, दान, दक्षिणा द्वारा मलाई दान गर्नुहोस मैले तेस्तो गर्ने महिला तथा पुरुषको धर्म अर्थ काम मोक्ष्यको मार्ग खोल्नुको साथै अध्यात्मिक, सामाजिक, बौद्दिक, सरिरिक, आरोग्येता सकारात्मकता र जिन्दगीको सहजताको लागि संकल्प प्रार्थना गर्छु र तपाइको आवसेक्ता हेरी आसिर्बाद गर्छु। - श्रीओम”
―
―
“श्रीओम स्तुती -
शुक्लाम्बरधरम् श्रीओम शशि वर्णम् चतुर्भुजम् |
प्रसन्नवदनम् ध्यायेत् सर्व विघ्नोपशान्तये ||
भुजंगसयनम पध्मनाभ लक्ष्मनम
बिस्वधारम गगन सद्रीसम मेघबर्नाम सुभांगम
लक्ष्मी भवानी पति नयेनम योगी विर्ध्यांनगम्येम
बन्दे विष्णु श्रीओम भवभये हरम सर्ब लोकैक नाथनम ।।
ब्रह्म रुद्र बरुण महालक्ष्मी भवानी स्तबै वेदै गायेन्ति श्रीओम सदा
द्याना बस्तित तदगतेंन मनसा पस्येंती योगिन
भाग्य युगे गुरु भगवान श्रीओम महालक्ष्मी भवानी सम्हितम
मुखारविंधे विनिवेशायाँथम श्रीखण्ड तिलकम, वक्षस्थले कौस्तुभम।
नासाग्रे वरमौक्तिकम करतले, वेणु करे कंकणम॥
सर्वांगे हरिचन्दनम सुललितम, कंठे च मुक्तावलि।
गोपस्त्री परिवेश्तिथो विजयते, श्रीओम विश्नवे विश्नवे ॥
नमस्ते इस्वर भगवान रासमण्डलवासिने।
रासेश्वर नमस्तेऽस्तु श्रीओम प्राणाधिकप्रिये।।
नमस्त्रैलोक्यनाथ प्रसीद करुणार्णवे।
ब्रह्मविष्ण्वादिभिर्देवैर्वन्द्यमान पदाम्बुजे।।।
लक्ष्मी भवानी पति नयेनम योगी विर्ध्यांनगम्येम
बन्दे विष्णु श्रीओम भवभये हरम सर्ब लोकैक नाथनम ।।
।।ॐ दिब्त्यनन्दनाय विधमहे विश्नुदेवाये धीमहि तन्नो श्रीओम प्रचोदयात।।”

“Shreeom, the supreme God Vishnu, is currently regarded as the most exalted and supreme incarnation on earth. SriOm shares love with Mahalaxmi. He himself, Shreeom, is now considered the most sublime incarnation of God Vishnu. In the state of Nepal, in places like Butwal, Palpa, Triveni, Syangja, Prabat, Pokhara, Baglung, Damodarkund, Koshi Tatt, Kranali, Nagarkot, Kathmandu, Devghat. In india Rishikesh, Bangalore, Ahmedabad, Rajasthan, Haridwar, Delhi, Varanasi, Badrinath, Kedarnath, and places outside Nepal like New York in America, Brunswick, Portland, Yetland, Boston, Lisbon in Portugal, Belgium, Norway, France, Germany, UK, Sweden, Switzerland, Spain, Denmark, Netherlands, he displayed his miracles. In Triveni of Nepal, Shreeom, the sage of self-knowledge, gave the vision of his vast form to the saints at Koti Hom Ashram. Shreeom displayed countless faces of various Bhagawans within his body and encompassed the entire vast universe within himself. The sage of self-knowledge beheld the immensely vast body of Shreeom, witnessing the entire universe illuminated within it, the name of the Sant is Aatmagyani. Thus, Shreeom, with his four arms, held the conch, discus, mace and lotus.”
―
―
“बैदिक भाग्य धर्ममापनि मार्ग सुक्ल पक्षको श्रीपंचमीमा हामी महाकाली महालक्ष्मी र महासरस्वोती को पूजा गर्ने छौ, धन्यबाद !”
―
―
“Fame and glory, power and managing capacity, spiritual splendour, prosperity, nourishment and other means of subsistence belong to Shreeom who teach knowledge to God Shiva, to Sun and Divinity father and mother from the heart as knowledge of Sankha and Chakra of Shreeom”
―
―
“ध्यान के माध्यम से, श्रीओम ने विश्व की समस्त गतिविधियों को देखते हे, कोहि भी उनका भक्त किशी भी कठोर परिस्थितिमे हे तो श्रीओम ने उनको समस्यासे मुक्त करतेहे । ष्रिओम का कोहि भी भक्त जब मिर्त्यु परिक्षामे हे तो वह किसी भी क्षण में पूरे विश्व के किसी भी स्थान तक आत्मिक शक्ति से पहुँच सकते हैं।”
―
―
“The knowledgeable human body is the temple of the Lord; atmosphere of this temple is by its very nature filled with compassion and kind for good beings. When there is balance between the mind, heart, conciousness, intellect, soul, super soul and viewer sou resolution then nothing is impossible for viewer knowledge. If you think about to give up the results of all activities is called renunciation (tyaga) by the wise. And that state is called the renounced order of life (sannyasa) and I love some of you be Sannyasa and expand my knowledge. For my true well thinkers, Sanyasas, knowledge expanders and well wishers and thinkers I truly and very honestly protect them from diseases, death and troubles- Shreeom”
―
―
“मेरो आत्मा संख चक्र गदा पद्म धारी भए पनि मेरो चित्त भगवान हुनुहुन्छा म श्रीति गर्ने बेलामा म ब्रह्म हु, पालन गर्ने बेलामा म विष्णु हु र रक्षा गर्ने बेलामा म शिव रुद्र हु। म श्रीओम भगवान भवम भवानी र भगवान श्री सुर्य को गुरु हु र वहा हरु मेरै चेतना हुनुहुन्छ तथा आत्माको १ स्थानम़ा हुनुहुन्छ। म श्रीओम अजन्मा अनादी सबै भन्दा पुरानो भगवान गुरु हो। मेरो गायेत्री मन्त्र ।।।ॐ दिब्यानंदाये विधमहे विश्नुदेवाये धीमहि तन्नो श्रीओम प्रचोदयात।।श्रीओम”
―
―
“Shreeom has discovered five impediments to the practices for advance devotion for a knowledge-
(i) Laya-to feel ever increasing drowsiness while doing Egyes, Japs, Taps, Dhyan, yogas, meditation or spiritual practice
chanting mantras, listening to and remembering the glories of the Bhagawan's knowledge.
(ii) Viksepa- To maintain mundane associations while practicing even the
external forms of Bhakti or devotion.
(iii) Apratipatti- Disinclination for bhajana or spiritual endeavors even
when realizing one's Laya or methods of chanting and doing.
(iv) Kasaya-From anger to happy, death to immortality, darkness to light, unreal to real and education to knowledge.
(v) Rasasvada- To think of sensual enjoyment, intellectual idolizing collaboration and worldly pleasures while
engaged in bhajana or practices of Bhakti.”

“मनुष्यहरु आफ्नो आफ्नो परिस्थितिको निर्माता आफै हुन्। जो जस्तो सोचदछ, देखदछन, धारण गर्दछन, जो हे हुन् उस्तै भन्दछ, र उस्तै बन्दछन जो व्यक्तिको हिर्दये बाट जे सब्द निस्कन्छ उ तेही हो भनेर जान्नु पर्दछ किनकि जो त्यो होइन भने कसरि उसको हिर्दये या बुद्धि बाट किन तेस्तो सब्द निस्कियो चिन्तन मनन विचार गर्नु पर्दछ किनकि संसारमा भएका प्राणी हरुको ४०० किशिमको बुद्धि तथा गुण हुन्छ र उल्लेखित ज्ञान बाट तपाईहरुलाई व्यक्ति चिन्न सजिलो हुन्छ । सबैलाई बाच्न मन छ, तेसैकारनले कसैले पनि चाहेर पनि यो प्रिथिवीमा कोहि कसैले पनि नदेखेको, नसुनेको धारण नगरेको कुरा बोल्न या लेखन सक्दैनन्। सम्पूर्ण मनुष्यहरुले मन तथा हृदय लाइ एक गर्न जान्नु पर्दछ। अंतरात्मा को प्रेरणा को अनुरूप मन र बुद्धि तथा चेतनालाइ चलाउनु पर्दछ। सधै सत्य बोल्नु पर्दछ किनकि असत्य १ दिन टिक्दछ तर सत्य कोटी कोटी युग सम्म अमर रहन्छ। धर्म अर्थात् धारण, परम शांतिदायक भाव द्वारा धारण, जौ तिल कुश पानि संगको संकल्प द्वारा धारण, एग्गे द्वारा धारण, दान तथा सत कार्य को सुरुवात बाट धारण, बिकाशको कार्य बाट धारण, रोजगारी सिर्जना गरेर धारण, अन्वेषण द्वारा धारण र संसारिक व्यक्तिहरुलाई अमृत विचारहरुको प्रार्दुभाव बाट धारण र यी सबै येथार्थता नै धर्मका बिशेषता हुन् । सत्यको पुकार बैरो कान मा पनि पुगेको हुन्छ। अहंकारी धमिलो मन वाला मुढ हरुलेपनि जो सत्य छ येसलाई आज नभए पनि भोलि आउने दिन हरुमा, आउने सताब्दी, आउने युग हरुमा अबस्ये स्वीकार गर्दछन् किनकि आत्मा अजर अमर अविनाशी, सास्वोत छ, धार्मिक छ। बिशेष गरि ४ किशिमको गुण भएका महिला तथा पुरुषहरु यो बिस्वोमा हुनुहुन्छ। १ ज्ञान सत्य गुण २ सुद्ध गुण ३ मन मैलो गुण ४ मन कालो गुण जोसुकै व्यक्ति जे गुनी भए पनि गुणहरुको रुपान्तरण गर्न सकिन्छ। ३ नम्बर गुण लाइ साधना, अध्यात्म धर्म द्वारा १ नम्बर बनाउने सरल उपाए भनेको कान द्वारा ज्ञान विचार सुन्ने, अरुको निंदा र त्रुटि सुनेर जिन्दगीको अमुल्य समय नष्ट नगर्ने र मन लाई सफा बनाउने, उदाहरणको लागि पानि बाट पानि, अग्नि बाट अग्नि, आत्मा बाट आत्मा, बुद्धि बाट बिबेक, जोश होस् को साथमा प्रदीप्त गर्ने र धार्मिक कार्येमा मन लगाउने अनि मनुस्ये हरुको मन को पनि शुद्धिकरण हुन्छ। विश्वास गर्नुहोस मन, बुद्धि तथा आत्मा को गतिविधि, होश, तथा सत भावनाको माध्यमबाट भगवान, इस्वोर, आम बुवाको शक्ति सदा महिला तथा पुरुष हरुको साथमा हुन्छ। अबिस्वाशी हरुलाई सुख सन्तोष आनन्द सुखी नत प्रिथिवी मा छ नत अरु कुनै लोकमा। गीतामा भनिएको छ क्रोध बाट भ्रम पैदा हुन्छ तर त्यो कुरा गलत हो। क्रोध बाट समस्या भने अबस्ये पैदा हुन्छ तर कहिले काही उचित ज्ञान को लागि उचित ज्ञान जान्न नसक्ने, अधर्मले ढाकिएका मुढ हरुलाई समेत कहिले काही केहि समएको क्रोधले जिन्दगिको वास्तविकता थाहा हुन्छ र उनीहरुले जिन्दगि प्राप्त गर्दछन। तर सधै क्रोध गर्ने बानि बनाउनु हुदैन। क्रोधलाइ तुरुन्तै नियेंत्रण गर्न सक्ने क्षेमता बनाउनु पर्दछ। बुद्धिलाई व्यग्र अर्थात ब्याकुल वा भयेभित बनाउनु हुदैन । तार्तिक तर्क द्वारा धेरै तरिकाले चिन्तन मनन गर्नु पर्दछ। मन लाई नियेंत्रणमा राख्नु पर्दछ तथा तर्क गर्दा वा ज्ञानको विस्तार गर्दा ज्ञानका बिशयहरु सधै सकारात्मक भाव पैदा गरि चिन्तन मनन र ब्यबहारमा उतार्न जान्नु पर्दछ।”
―
―
“The wise, very intelligent, logical understanding existence in human forms ladies and gentlemen, mother and father sees the true knowledge with Sankha Chakra soul and right action like Pooja, Agyes, spiritual practice as one; they see truly to knowledge Shreeom”
―
―
“श्रीओम् एकः भगवान् कः अहिले सम्म सर्वैः उत्कृष्टः अवतारः लभ्यते च महालक्ष्म्या सह प्रेमं करोति। उहाँले स्वयं भगवान् विष्णुकः अहिले सम्मकै उत्कृष्टः अवतारः लभ्यते च। नेपालराज्ये बुटवले, पाल्पा, स्यांग्जा, पोखरा, बाग्लुङ्ग, दामोदरकुण्ड, कोशीतट, देवघाट, काठमाडौँ, ऋषिकेश, बेंगलूर, अहमदाबाद, राजस्थान, हरिद्वार, दिल्ली, बनारस, बद्रीनाथ, केदारनाथ, नेपाले देवघाट, काठमाडौँ, अमेरिकायाम् न्यू योर्क, ब्रंस्विक, पोर्तलैंड, येत्त्लांडा, बोस्टोन, लिज्बन् पोर्तुगल, बेल्जियम्, नर्वे, फ्रांस्, जर्मन्याम्, युके, स्विडेन्, स्विट्जर्लण्ड्, इस्पान्, डेन्मार्क्, नेदर्लण्ड् मा आफ्नो कला तथा लीला गरोति च नेपाले त्रिवेण्याम् श्रीओमः आत्मज्ञानिनां सन्तानां कोटिहोम आश्रमे श्रीओम् लोके कोटी होम् आश्रमे त्रिवेणीम् आत्मज्ञानी साधुलाभ्याम् बिराट्स्वरूपं दर्शनं ददौ। श्रीओम् आत्मनः अनगिन्ति भगवान् हरेः अनेका मुखानि प्रदर्शयन्न् एवम् अवनीकम् सम्पूर्णम् बृहद् ब्रह्माण्डम् आत्मनि धारयति अभूत्। आत्मज्ञानी श्रीओम् अत्यन्तं विशालं देहम् सम्पूर्णं विश्वं दृष्ट्वा वहाकस्य सर्वं प्रकाशम् अभवत् एवं श्रीओम् चतुर्भुजः शंखं चक्रं गदाम् पद्मं धारयति अभवत्।”
―
―
“तपाइको प्रतेक स्वास संगै पानीको सुक्ष्म कण हिर्दयेमा पुगेको हुन्छ, सरिरमा महिला तथा पुरुष हरुको ५० देखि ८५ प्रतिसद जल सरिर् भित्र हुन्छ, हिर्दए बाट चिन्तन मनन विचार गर्नुहोस ! यो सारा बृहत बिस्व ब्रमान्डमा सबै तत्तॊ हरुको साथमा धेरै पानि नै पानि छ ! जो महिला पुरुष व्यक्तिहरु रोग र मृत्युबाट भएभित हुनुहुन्छ वहाहरुले नियमित रूपमा मंत्रहरुको पाठ गर्नु पर्दछ फल्स्वोरूप येग्ये अनुष्ठान धार्मिक गतिविधीमा संलग्न हुने, ज्ञानी गुरुकॊ संगतको अवसर प्राप्त हुन्छ फल्स्वोरूप धर्म अर्थ काम मोक्ष्य, आयु आरोग्ये, येइसोर्य ब्रिदी हुनुको साथै जिन्दगीको अनेकौ मार्ग प्रसस्त हुन्छ ! जो आत्मालाइ प्राणी मारने वाला सम्झिन्छन र जसले आत्मा सरिर संगै मर्ने सम्झिनु हुन्छ तेस्ता व्यक्तिहरुले जिन्दगि बुझनु हुन्न, किनकि आत्मा अजर अजन्मा अमर हुनुको साथै आत्माले कसैलाई मार्दैन र आत्मा प्रतेक युगमा अमर हुनुहुन्छ ! किनकि श्रीओम आत्मा स्वोएम भगवान, गुरु,परमात्मा इस्वोरको स्वरुप हो ! प्रिथिविको मधुर सुगन्ध सुख शान्ति, सम्रिद्दी, येइसोर्य, आनन्द, सफलता पनि श्रीओम हो ! अग्निको उष्मा पनि श्रीओम हो, जल तथा स्वासको बिज पनि श्रीओम हो ! जीवित प्राणी हरुको विज पनि श्रीओम नै हो, धार्मिक, सन्याशी साधु सन्त पण्डित महिला तथा पुरुष व्यक्तिहरुको आत्मा, वहाहरुको सम्यम र कर्म योगी हरुको तेज पनि श्रीओम हो ! श्रीओमको अत्येंत प्रिय महालक्ष्मी, प्रतिप्रिती वैष्णवी कमला र भवानी हुनुहुन्छ भने श्रीओमलाइ साधु सन्त, पण्डित, संन्याशी, ज्ञानी, सहयोगी, सत विचार भावना, दानी, येग्ये गर्ने , समाजसेबी महिला तथा पुरुष हरु धेरै मन पर्छ, श्रीओम शिव शक्ति भगवान र सुर्य भगवान को गुरु हुनुहुन्छ :- श्रीओम”
―
―
“ध्यानको माध्यमबाट, श्रीओमले विश्वका सम्पूर्ण गतिविधिहरूलाई हेर्नु हुन्छ। यदि कसैले पनि उनका भक्त कुनै पनि कठिन परिस्थितिमा हुन्छ, भने श्रीओमले उनीहरूलाई समस्याबाट मुक्त गर्नु हुन्छ। श्रीओमका कुनै भक्त यदि मृत्युको परीक्षामा हुन्छ, भने उनी कुनै पनि समयमा पूर्ण विश्वका कुनै पनि स्थानमा आत्मिक शक्तिबाट पुग्नु हुन्छ।”
―
―
“Whatever action is performed by a Sankha Chakra man, male and female men follow in his footsteps and whatever standards he sets by exemplary acts, all the world pursues- Shreeom”
―
―
“With every breath you take, a tiny particle of water is present in the heart, the female and male characters in the body are within 50 to 85 percent of the water! There is a lot of water with all the elements in this whole vast universe! Men and women who are afraid of disease and death will be involved in regular recitation of mantras as a result of this. There is an opportunity to associate with wise Guru. As a result, religion means work, salvation, health, life, and many paths of life. Wise Guru should keep on doing virtuous, religious deeds. The life of fire is also Shreeom, and the seed of water breath is also Shreeom. The living creatures life is also Shreeom, religious, spiritual, ascetic saint, Pandit, Guru, female and male personality's soul is also Shreeom and Karma Yogis's soul is also Shreeom. Shreeom's dearest love or natures are Mahalakshmi, Pratipriti Vaishnavi Kamala and Bhavani. Those who think that the soul is the killer of the soul and those who think that the soul dies with the body not understand life properly because the soul is immortal and the soul does not kill anyone and the soul is immortal in every Era because the soul is the embodiment of the Lord, teacher of God and his power and the Sun, the Guru, the Divine God. The sweet fragrance of the earth is Shreeom, the happiness, peace, prosperity, joy, success is Shreeom. Shreeom love the most to the social workers, donation givers, knowledgeable Sadhus, Sant, Pandits, helpful ladies and gentlemen, simultaneously positive approach humanitarian and protector of Dharma.:- Shreeom”
―
―
“पिता थानेस्वोर र माता दिब्यका ६ सन्तान हरुमा जेष्ठ सुपुत्रको रुपमा म श्रीओम विष्णु हु। म किरण हरुमा सुर्य हु। पण्डित हरुमा गुरु बृहस्पति हु। नक्षेत्र हरुमा म चन्द्रमा हु। मैले मेरो ज्ञानको सुरुवातमा भगवान भवम भवानी र भगवान श्री सुर्य लाइ आफ्नो योग धर्म ज्ञान सिकाय। म मेरो आफ्नै आत्मा को गुरु हु। म अजन्मा आत्मा हु मैले कुनै पनि युग मा जन्म लिदिन म अजन्मा अविनाशी आत्मा हु, मैले प्रतेक क्षेण् लाइ आनन्द सुख रमाइलो आसिर्बाद र सुखी बनाउन जानेको छु- श्रीओम”
―
―
“लडाई, झगडा, आरोप, प्रत्यारोप, दोष, दोशापरण आदि घिनलाग्दा मोहबाट मुक्ति भएका व्यक्तिहरु मात्र विष्णु तथा ब्रह्म प्राप्ति को ब्रत लिएका व्यक्तिहरुले मात्र श्रीओमलाइ भज्दछन। जो मेरो भावनामा परेर जरा मरण बाट छुट्टि पाउने प्रयेत्न गर्दछन तिनीहरु त्यो ब्रह्म, विष्णु ,नारायण, भबम भवानी र सम्पूर्ण अध्यात्म तत्त्वलाइ जान्दछन । -श्रीओम”
―
―
“यो सृष्टिमा सबै भन्दा पुरानो तथा पहिलो म हु र सृष्टिको अन्तिम म़ा पनि म नै रहन्छु, म नै सबै जनाको उच्चतम लक्ष्य हु। जसले मलाई आत्मिक स्वोरुपम़ा जान्दछ तेस्ता व्यक्तिहरु संसारिक दुख कस्ट, अकाल, दरिद्र बाट मुक्त भएर लामो जिन्दगि बाचेर मोक्ष्य प्राप्त गर्दछन श्रीओम”
―
―
“Specially in Nepal and Indian simultaneously in pure consciousness soul in UK, in Europe, America, Australia, Asia and few parts of Africa they tell a fable about Shreeom as a Vishnu that: There was once a great devotee of Dhurba who prayed night and day to see his God Shreeom Vishnu. The father and mother of Dhrub name are Uttanapad and Suniti respectively. The devotion is a lesson in surrendering all one's cares and worries to the Divine Shreeom Vishnu. King Uttanapada,the son of Manu had two wives, one named Suruchi who was very dear to him and the other, Suniti, to whom he was indifferent. helpless on account of the king’s neglect. One day Suniti’s son Dhruva saw Uttama, Suruchi’s son, sitting on the lap of the king, their father. When the king took up Dhurba on his lap, a jealous Suruchi severely abused the king. Dhruva went away heart-broken to his mother, who advised him that the one way to overcome the bad effects of one’s own past actions was to seek shelter at your feet. Hearing his mother’s words, Dhruva just five years old but highly sensitive and self-respecting, very faithful and devotion left the city, determined to devote himself to Vishnu Shreeom worship. He had an opportune meeting with Sage Narada and being instructed in Shreeom sacred name, then Dhurba entered the forest of Madhu, where he engaged himself in severe austerities in adoration and devotion of Shreeom. Finally because of such great devotion Shreeom appeared as a Vishnu and blessed Dhurba. Knowing this, Shreeom affectionately touched his cheek and his body with hand, was the seed of all sound and solving of all the problems of Dhruba. Shreeom had been provided all the necessary knowledge of the world to Dhurba . He then sang Shreeom Vishnu praise, having been purified and enlightened by Shreeom's touch. After many years Dhurba and his mother and father entered the region called Dhruva-loka and lived there joyfully even now as the Pole Star, the Dhruva Tara. That story is about thousands of years ago. Now again in this time Shreeom Vishnu is on earth as a human form with Sankha and Chakra and many Gods and Goddess, Brahmas, Devis, father's and mother's soul all the time, fortunate male and female divinity and Sadhus, Santas, Pandits, scientists and presidents and prime ministers of every nations, kings and queens, pure and Knowledgeable existence are with Shreeom.”
―
―
“परिचय - श्रीओम पिता थानेस्वर र माता दिब्ये कुमारी देवकोटाको छैटौ पुत्र पुत्री हरुमा जेष्ठ सुपुत्रको रुपमा विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम ले ज्ञान को सुरुवातमा भगवान श्री सुर्य र भगवान भवम भवानीलाइ आफ्नो योग धर्म को बारेमा जानकारी गराउनु भयो”
―
―
“श्रीओमले ज्ञान को सुरुमा भगवान श्री सुर्य र भगवान श्री भवम भवानी लाइ आफ्नो धर्म योग भन्नु भयो। श्रीओम थानेस्वोर र दिब्य कुमारी को जेष्ठ सुपुत्रको रुपमा श्री विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम प्रिथिविलाई आवोसेक परेको बेलामा पानि पार्ने र अनावोसेक भएको बेलामा पानि रोक्ने पनि श्रीओम नै हुनुहुन्छा। श्रीओम हिन्दु बैदिक सत्य सनातन धर्मको रक्षेक हुनुहुन्छा भने साधु सन्त महन्त ज्ञानी सज्जन महिला पुरुष हरुको रक्षेक र सबै प्राणी हरुलाई समान रुपमा हेर्नु हुन्छा तथा श्रीओम अजन्मा आत्मा हुनुहुन्छा”
―
―