Find & Share Quotes with Friends

 

 (?)
Quotes are added by the Goodreads community and are not verified by Goodreads. (Learn more)

“सत्य कथा :- एक समयको कुरा, एउटा श्रीओम संग तीन सयभन्दा बढी व्यक्तिहरु प्रिथिविको सबै भन्दा ठुलो तुलिप बगैचा भ्रमण गरि रहनु भएको थियो। धेरै महिना देखि को योजना थियो। तर, त्यो विशेष दिनमा प्रकृति विरोधात्मक भएकी थियंन । यसैले वातावरण अशक्त रहेको थियो आकाशमा कालो बादल तथा वर्षा भएको थियो । अग्रगामी अंतरिक्षमा रहेका उन्नत मौसम-निरीक्षण अन्तर्राष्ट्रिय अंतरिक्ष स्टेशन प्रणालीबाट अदृष्ट जलप्रवाहको भारी बर्षा देखाएको थियो। तर श्रीओम करूनात्मक भाबको हुनुहुन्थ्यो र दयालु स्वभावसँग, देवराज इन्द्रलाई आदेश गर्नु भयो ताकि बर्षाको बाधा संचालन केहि समय को लागि रोक्न भनेर । कालो बादलले आकाशलाई ढाकेका थिए र पानि परेको थियो जसले सबैलाई फूलहरूको बगैँचा घुमन असर गरेको थियो त्यहाँ अरु ठाउँ बाट आएका व्यक्तिहरु समेत गरेर लगभग २० हजार भन्दा धेरै महिला पुरुष हरु उपस्थित थिए। बगैँचामा उज्ज्वल रंगहरूका फुलहरुले सबैलाई हर्षित गरेको थियो। श्रीओम को आदेश लाइ पालन गर्दै स्वर्गका राजा इन्द्रले तुरुन्तै बादल हटाएर आकाश खुल्ला बनाएर दिन भरि सुर्य लाइ श्रीओमको स्वागतको लागि खुल्ला गर्दिनु भयो। श्रीओमले चाहेको बेलामा शान्त जलमण्डलहरू जस्तै सागर नदिमा इस्नान तथा सयेन गर्नु हुन्छ र ब्रह्म को सृस्ती गर्नु हुन्छ तर धेरै आवससेक परेको बेलामा आफ्नो निर्देशन द्वारा महालक्ष्मी सुर्य चन्द्रमा तथा विभिन्न देवी देवता हरुलाई बिनम्रताका साथ भनेर पालन तथा सृस्ती गर्नु हुन्छ । श्रीओमले,जो स्वोएं विष्णु हुनुहुन्छ तथा भगवान श्री सुर्य र भगवान पशुपतिनाथ, भवानी महालक्ष्मीलाइ योग भनेको व्यक्ति हुनुहुन्छ। श्रीओमले ब्रह्म विष्णु, शिव, देवी देवता तथा बिशेष महालक्ष्मी भवानी संग को समन्वएमा साथै सुर्य चन्द्रमा र तारा नक्षेत्रको साथमा समस्त बिश्वो ब्रमाण्डको पालन तथा सृस्ति गर्नु हुन्छ।”

Sri Om
tags: knowledge
Read more quotes from Sri Om


Share this quote:
Share on Twitter

Friends Who Liked This Quote

To see what your friends thought of this quote, please sign up!

0 likes
All Members Who Liked This Quote

None yet!



Browse By Tag