Bivek Bhandari > Bivek's Quotes

Showing 1-7 of 7
sort by

  • #1
    Dhruba Chandra Gautam
    “मान्छे जहाँ पनि जाओस् , हिउँमा, हावामा, आफ्नो समस्या र स्थितिको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ ।”
    Dhruba Chandra Gautam, अलिखित [Alikhit]

  • #2
    Laxmi Prasad Devkota
    “जरुर साथी म पागल !
    यस्तै छ मेरो हाल !”
    Laxmi Prasad Devkota

  • #3
    Lekhnath Paudyal
    “उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
    फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।”
    Lekhnath Paudyal

  • #4
    Bhupi Sherchan
    “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
    बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए”
    Bhupi Sherchan, घुम्ने मेचमाथि अन्धो मान्छे [Ghumne Mech Mathi Andho Manche]

  • #5
    Chanakya
    “A person should not be too honest. Straight trees are cut first and honest people are screwed first.”
    Chanakya

  • #6
    “मान्छे जहाँ पनि जाओस् , हिउँमा, हावामा, आफ्नो समस्या र स्थितिको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ ।”
    ध्रुवचन्द्र गौतम, अलिखित [Alikhit]

  • #7
    Hari Bhakta Katuwal
    “भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
    एटमको त्रासले चुसेको
    समस्याको भूतले सताएको
    यो जिन्दगी खै के जिन्दगी”
    Hari Bhakta Katuwal, यो जिन्दगी खै के जिन्दगी [Yo Jindagi Khai K Jindagi]



Rss