Hari Pradhan > Hari's Quotes

Showing 1-3 of 3
sort by

  • #1
    Hari Bhakta Katuwal
    “भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
    एटमको त्रासले चुसेको
    समस्याको भूतले सताएको
    यो जिन्दगी खै के जिन्दगी”
    Hari Bhakta Katuwal, यो जिन्दगी खै के जिन्दगी [Yo Jindagi Khai K Jindagi]

  • #2
    Hari Bhakta Katuwal
    “मेरो यो गीतमा जुन मूर्च्छना छ
    त्यो तिमी होइनौ, को भन्नसक्छ ?”
    Hari Bhakta Katuwal

  • #3
    Hari Bhakta Katuwal
    “पोखिएर घामको झुल्का भरि संगारमा,
    तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है”
    Hari Bhakta Katuwal



Rss
All Quotes



Tags From Hari’s Quotes