Goodreads Nepal (सुपठन् नेपाल) discussion

59 views
General > नेपाली पाठक बारे

Comments Showing 1-3 of 3 (3 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Ram Hari (new)

Ram Hari  (rhnepal) | 8 comments नेपालमा हाल पुस्तक पठन संस्कृति बढेको भन्ने गरिन्छ। वास्तम्मा नेपालमा आख्यान मात्रै बढि विकेको देखिन्छ। गैरआख्यानको बजार त साघुरै छ। के यो असल कुरा हो?


message 2: by Ankit (new)

Ankit Dhakal | 2 comments आख्यानमा पनि केही प्रकाशनका पुस्तकहरू आर्थिक रूपमा सफल भएका छन् ।
गैरआख्यानमा पनि जीवनीहरू आत्मकथाका नाममा चलेकै छन् । तर राम्रो निबन्धसंग्रह यो हो है भनेर प्रचार भएको मैले अझसम्म पनि देख्न पाएको छैन ।


message 3: by Ram Hari (new)

Ram Hari  (rhnepal) | 8 comments सही बुझाई लाग्यो ankit जी


back to top

28718

Goodreads Nepal (सुपठन् नेपाल)

unread topics | mark unread