Goodreads Nepal (सुपठन् नेपाल) discussion

25 views
General > एक चिहान को शिर्षक र कथाको अन्त्य

Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Ram Hari (new)

Ram Hari  (rhnepal) | 8 comments भर्खरै मात्र एक चिहानको पठन सिद्धियो।निकै राम्रो सामाजिक धरातलमा लेखिएको छ। मलाइ रन्जनादेवीले नानीथकुलाइ पढाएको पाठ ज्यादै मन पर्यो।अान्तरिक द्धन्दमा अल्झिएकी नानिथकुलाइ उनले पढाएको पाठ कृष्णले अर्जुनलाइ पढाएको भन्दा कम छैन उनको ठाउँमा।तर पुस्तको अन्त्य नसोचेको गरी हुँदा मनै खल्लो भयो। फेरि अन्त्यको अाैचित्य पुष्टिपनि हुन सकेको छैन।शिव नारन र उनको परिवारले पाएको दुख अनि पछि मिहेनत र बुद्धिले सुख पाउँछन तर उनीहरु प्राकृतिक प्रकोपमा परेर सखाप हुन्छन त्यसलाइ उपन्यासको कथामा अाधारित रहेर कसरी पुष्टि गर्न सकिन्छ? कथाको अन्त्य मुल कथासँग नजाडिएको ले एक चिहान उपन्यासको अन्त्यले यसको महानतामा अलिकति खोट लगाएको होकी भन्ने भान गरेको छ।


back to top

28718

Goodreads Nepal (सुपठन् नेपाल)

unread topics | mark unread