Goodreads Nepal (सुपठन् नेपाल) discussion

18 views
General > नेपालका युवा नेता

Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Ram Hari (new)

Ram Hari  (rhnepal) | 8 comments पाखुरामा ट्याटु खोपाएको चर्चित युवा नेतो खेताला परीक्षार्थी लाएर पास हुन्छ, कयौं Make Up Man ले सिङ्गारेर Handsome बनाइ दिन्छन , कागजका फुल जस्ता लेख अर्कैले लेखिदिन्छ,घोकन्ते अन्तर्वार्ता दिदै मुखले तोप पड्काए पनि व्यवहार शुन्य देखेकै हो. युवाको नाउमा कलंक संग उसैका बूढा नेताहरु भन्दा ढिलो जन्मेको बाहेक अर्को योग्यता के छ ?


back to top

28718

Goodreads Nepal (सुपठन् नेपाल)

unread topics | mark unread