* Title: खण्डहर दरबार (Khandahar Durbar) * Author(s) name(s): Nagendra Neupane * ISBN (or ASIN): 9789937958417 * Publisher: B.N. Prakashan * Publication Date Year: 2023 * Publication Date Month: April * Publication Date Day: 13 * Page count: 244 * Format (such as paperback, hardcover, ebook, audiobook, etc): Paperback * Description: दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन् तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ । ठुलो षड्यन्त्र भयो दरबारमा; राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ। उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको छ । खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ । * Language (for non-English books): Nepali
* Author(s) name(s): Nagendra Neupane
* ISBN (or ASIN): 9789937958417
* Publisher: B.N. Prakashan
* Publication Date Year: 2023
* Publication Date Month: April
* Publication Date Day: 13
* Page count: 244
* Format (such as paperback, hardcover, ebook, audiobook, etc): Paperback
* Description: दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन् तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ । ठुलो षड्यन्त्र भयो दरबारमा; राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ।
उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको छ । खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।
* Language (for non-English books): Nepali
Link to cover:
https://ukeraa.prixacdn.net/media/alb...
The cover link is from news site, hope this is acceptable