Shreeom Vishnu

Add friend
Sign in to Goodreads to learn more about Shreeom.


Loading...
“पिता थानेस्वोर र माता दिब्यका ६ सन्तान हरुमा जेष्ठ सुपुत्रको रुपमा म श्रीओम विष्णु हु। म किरण हरुमा सुर्य हु। पण्डित हरुमा गुरु बृहस्पति हु। नक्षेत्र हरुमा म चन्द्रमा हु। मैले मेरो ज्ञानको सुरुवातमा भगवान भवम भवानी र भगवान श्री सुर्य लाइ आफ्नो योग धर्म ज्ञान सिकाय। म मेरो आफ्नै आत्मा को गुरु हु। म अजन्मा आत्मा हु मैले कुनै पनि युग मा जन्म लिदिन म अजन्मा अविनाशी आत्मा हु, मैले प्रतेक क्षेण् लाइ आनन्द सुख रमाइलो आसिर्बाद र सुखी बनाउन जानेको छु- श्रीओम”
Shreeom

“यो सृष्टिमा सबै भन्दा पुरानो तथा पहिलो म हु र सृष्टिको अन्तिम म़ा पनि म नै रहन्छु, म नै सबै जनाको उच्चतम लक्ष्य हु। जसले मलाई आत्मिक स्वोरुपम़ा जान्दछ तेस्ता व्यक्तिहरु संसारिक दुख कस्ट, अकाल, दरिद्र बाट मुक्त भएर लामो जिन्दगि बाचेर मोक्ष्य प्राप्त गर्दछन श्रीओम”
Shreeom

“मेरो आत्मा संख चक्र गदा पद्म धारी भए पनि मेरो चित्त भगवान हुनुहुन्छा म श्रीति गर्ने बेलामा म ब्रह्म हु, पालन गर्ने बेलामा म विष्णु हु र रक्षा गर्ने बेलामा म शिव रुद्र हु। म श्रीओम भगवान भवम भवानी र भगवान श्री सुर्य को गुरु हु र वहा हरु मेरै चेतना हुनुहुन्छ तथा आत्माको १ स्थानम़ा हुनुहुन्छ। म श्रीओम अजन्मा अनादी सबै भन्दा पुरानो भगवान गुरु हो। मेरो गायेत्री मन्त्र ।।।ॐ दिब्यानंदाये विधमहे विश्नुदेवाये धीमहि तन्नो श्रीओम प्रचोदयात।।श्रीओम”
Shreeom

“परिचय - श्रीओम पिता थानेस्वर र माता दिब्ये कुमारी देवकोटाको छैटौ पुत्र पुत्री हरुमा जेष्ठ सुपुत्रको रुपमा विष्णु भगवान आत्मा हुनुहुन्छ। श्रीओम ले ज्ञान को सुरुवातमा भगवान श्री सुर्य र भगवान भवम भवानीलाइ आफ्नो योग धर्म को बारेमा जानकारी गराउनु भयो”
Shreeom

year in books
Khimlal...
36 books | 247 friends

Neetu B...
0 books | 5 friends

Deb Hai
1 book | 2 friends

Chakri ...
1 book | 2 friends

Cassand...
0 books | 36 friends

Srijana...
11 books | 28 friends

Mandeep...
2 books | 4 friends

Bernard...
1 book | 25 friends

More friends…


Polls voted on by Shreeom

Lists liked by Shreeom