Ram Hari > Recent Status Updates

Showing 1-30 of 54
Ram Hari
Ram Hari added a status update
प्रत्येक प्रश्नको उत्तर हुन्छ बस प्रश्नको उतिच समय हुन्छ । युधिष्ठिर प्रश्न गर्छनः भिष्मको प्रतिकारको कुनै विकल्प छैन । सोच्नुस कृष्ण डिप्लोमेसिको गहनता :) :) :) #महाभारत #कृष्ण #भाग २२१ #rhnepal
Jan 21, 2019 07:47AM Add a comment

Ram Hari
Ram Hari added a status update
गिताको मुल सार: फलको बारे चिन्ता नगरी कर्म गर !यही तिम्रो कर्तव्य हो ! कृष्ण भन्नु हुन्छ - जब जब धर्मको नाश हुन्छ , अधर्मलाइ नाश गर्न म जन्म लिन्छु !म नै अभिनासी परमात्मा हु !#महाभारत #भागवत_गीता #कृष्ण #भाग २११ #rhnepal
Jan 20, 2019 07:36AM Add a comment

Ram Hari
Ram Hari added a status update
लौन साथिहरु यस्तो किताव सुझाउनु होस जहाँ साहित्यिक तिलस्मि शब्द तथा वाक्य अनि लेखाइमा माधुर्यता होस ।
Sep 10, 2018 08:21AM Add a comment

Ram Hari
Ram Hari added a status update
https://www.goodreads.com/list/show/1... यो लिस्टमा गएर आफ्नो भोट दिनुहोला। पढ्नै पर्ने नेपाली पुस्तकहरुलाइ।
Nov 11, 2016 07:25PM Add a comment

Ram Hari
Ram Hari is finished with My Name Is Red
Sultan of Turkey is celebrating his dynasty’s 1000 years of reign(hegira). He commissioned a group of artist to prepare a book to celebrate his glory. Sultan wants the picture to be drawn in Venetian style (European renaissance, where portrait of person as completely real, use of Shadow and perspective, picture in 3D, contains blasphemy elements) as the Sultan wants to impress his Western relations, he wants the book
Sep 25, 2016 06:42AM Add a comment
My Name Is Red

Ram Hari
Ram Hari added a status update
There is absolutely no difference between a hardcover book or an audiobook or a multimedia book application. The real difference, though, lies in our attitude to reading. Gilbert K. Chesterton once said: “There is a great deal of difference between an eager man who wants to read a book and the tired man who wants a book to read.”
Aug 08, 2016 07:14PM Add a comment

Ram Hari
Ram Hari added a status update
अब मिस्टिका पढेर एटटा दरो रिभ्यु लेख्नु छ । नगरकोटि सदाझै फेवरेट।
Aug 22, 2015 11:05AM Add a comment

Ram Hari
Ram Hari added a status update
नेपालको इतिहाँस विस्तृत रुपमा अध्ययन गर्न एक नेपालको इतिहाँस सम्धन्धी समालोचनात्मक पुस्तको खोजिमा छु, सुझाउनु भए आभारि हुनेथिए।
Jul 06, 2015 10:01PM Add a comment

Ram Hari
Ram Hari added a status update
यति उपन्यास पढे भनेर धाक लगाउनेले त्यो जाँगर लोसे आयोगमा लगाउनु है।गत बर्ष झण्डै १०० उपन्यास पढियो होला तर अफिसर १जाममा इन्ट्रिमै गोल।#अनुभव
Jun 10, 2015 11:15PM Add a comment

Ram Hari
Ram Hari added a status update
पुरै आधा दर्जन छोरा जन्मायौ,मायाममता दियौ,हुर्कायौ।आज अम्खोरामा पानी सारेर खाने शक्ति तिमिसँग नहुदा छोराहरुले विदेशबाट फोन गरेर "आमा यति हजार पैसा पठाको छु है" भनेर भन्दा तिमि कति नाजवाफ हुन्छौ है?
Jun 10, 2015 11:10PM Add a comment

Ram Hari
Ram Hari added a status update
यो समाज जसका हामि उत्पादन हौ,यो मुटु जसको उच्च स्थल नै यहि माटो हो,यसले भुक्तेको सुख दुख यहि अमर रहिरहने छ, कहि जाने छैन। यहि हो अमरत्व।त्यसो भए यो छाति भित्र लुकाएर हिडेको कहानी कसैलाइ नभनु?उनी जो अहिले बेहोसिमा रहेर आफ्नै अद्भुत लोकमा घुमिरहेकि छिन । Reading Anuradha by Bijaya Malla
May 26, 2015 08:15AM Add a comment

Ram Hari
Ram Hari added a status update
कति डराउन् । जेसुकै होस् । आ.... अब चाहिँ डराउँदिन भन्छु, हल्का हल्लाउने बित्तिकै सातो जान्छ । के गर्ने होला हे भगवान ।।।।।
May 20, 2015 03:03AM Add a comment

Ram Hari
Ram Hari added a status update
दियो माटो को होस या सुनको यो महत्वपुर्ण हैन किन्तु उस ले अध्यारो मा कति प्रकाश दिन्छ?? त्यो महत्वपुर्ण हुन्छ ,त्यसै गरि मित्र गरिब होस या धनि त्यो महत्वपुर्ण हुन्न परन्तु तिमि लाइ अफ्ठ्यरो मा उस्ले कति साथ दिन्छ त्यो महत्वपुर्ण हो।
May 19, 2015 09:44PM Add a comment

Ram Hari
Ram Hari added a status update
विपिको नरेन्द्र दाइमा पेज न‌ ७३ मा "बौलाहि गौरि" र १ पेज अगाडि "मेरि गौरि" भन्ने शब्द भित्रको मानसिक उलट पुलट नै यो उपन्यासको प्रमुख विषय हो।
May 11, 2015 03:55AM Add a comment

« previous 1
Follow Ram Hari 's updates via RSS