,
ध्रुवचन्द्र गौतम

ध्रुवचन्द्र गौतम’s Followers

None yet.

ध्रुवचन्द्र गौतम


Born
in बीरगंज, Nepal
December 16, 1943


ध्रवचन्द्र गौतम (वि.सं. २००१) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि.सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि.सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो । कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः

डापी(वि.सं. २०३३)
निमित्त नायक (वि.सं. २०४३)
कट्टेल सरको चोटपटक (वि.सं. २०३७)
स्व. हीरादेवीको खोज (वि.सं. २०४५)
अन्त्यपछि (वि.सं. २०२४)
बालुवामाथि
अलिखित (वि.सं. २०४०)
एक शहरमा एक कोठा (उपन्यास, वि.सं. २०४०)
अवतार विघटन (वि.सं. २०४५)
आकाश विभाजित छ (वि.
...more

Average rating: 3.8 · 249 ratings · 43 reviews · 41 distinct works
अलिखित [Alikhit]

by
4.07 avg rating — 134 ratings — published 1983 — 3 editions
Rate this book
Clear rating
कट्टेल सरको चोटपटक [Kattel ...

by
3.81 avg rating — 36 ratings — published 1980 — 2 editions
Rate this book
Clear rating
बाढी [Badhi]

by
really liked it 4.00 avg rating — 7 ratings — published 1999 — 2 editions
Rate this book
Clear rating
डापी [Dapi]

by
3.50 avg rating — 8 ratings — published 1977 — 2 editions
Rate this book
Clear rating
अप्रिय [Apriya]

by
3.83 avg rating — 6 ratings — published 2010 — 3 editions
Rate this book
Clear rating
उपसंहार अर्थात् चौथो अन्त्य...

by
3.50 avg rating — 6 ratings — published 1999 — 2 editions
Rate this book
Clear rating
एक असफल आख्यानको आरम्भ [Ek ...

by
liked it 3.00 avg rating — 5 ratings — published 2008
Rate this book
Clear rating
चकमन्नमा एकान्त [Chakamanna...

by
3.75 avg rating — 4 ratings
Rate this book
Clear rating
अग्निदत्त + अग्निदत्त [Agni...

by
2.60 avg rating — 5 ratings2 editions
Rate this book
Clear rating
स्वर्गीय हीरादेवीको खोज [Sw...

by
3.25 avg rating — 4 ratings2 editions
Rate this book
Clear rating
More books by ध्रुवचन्द्र गौतम…
Quotes by ध्रुवचन्द्र गौतम  (?)
Quotes are added by the Goodreads community and are not verified by Goodreads. (Learn more)

“मान्छे जहाँ पनि जाओस् , हिउँमा, हावामा, आफ्नो समस्या र स्थितिको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ ।”
ध्रुवचन्द्र गौतम, अलिखित [Alikhit]



Is this you? Let us know. If not, help out and invite ध्रुवचन्द्र to Goodreads.