The Not-So-Last Letter
#UnfortunateMemoirPart2 #MyGiftOfLove

Photo by
Tom Schuller on
Unsplashएक वर्षअगाडि My Gift of Love लेखिसकेपछि सोचेकी थिएँ — अब संसारमा मेरोलागि लेख्न बाँकी केही छैन, कम-से-कम अबदेखि म मेरा व्यक्तिगत कुरा लेख्दिन, लेख्न जरुरत छैन, यस्तै-यस्तै। तर, जिन्दगीले झकझक्याउँछ, जिन्दगीले त के झकझक्याउनु र! जिन्दगीले त कति धेरै माया गरेको छ, बस ओहो! यो दुनियाँ!! दुनियाँले जिउन दिंदैंन, जिन्दगीले मर्न दिंदैंन!!!
सन्दर्भ के भने — साह्रै Trigger भएको कुरो, आफ्नो Conscience ले त्यो कुरा कह...
Published on April 22, 2022 09:04