(?)
Quotes are added by the Goodreads community and are not verified by Goodreads. (Learn more)

“सदा प्रसन्न रहने गर। आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन्। चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ। त्यसैले हाँस्ने प्रयास गर। हाँस्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर।”

Khaptad Baba, विचार विज्ञान [Bichar Bigyan]
Read more quotes from Khaptad Baba


Share this quote:
Share on Twitter

Friends Who Liked This Quote

To see what your friends thought of this quote, please sign up!

0 likes
All Members Who Liked This Quote

None yet!


This Quote Is From

विचार विज्ञान [Bichar Bigyan] विचार विज्ञान [Bichar Bigyan] by Khaptad Baba
71 ratings, average rating, 10 reviews

Browse By Tag