Discover new books on Goodreads
See if your friends have read any of Khaptad Baba's books
Khaptad Baba
|
विचार विज्ञान [Bichar Bigyan]
|
|
|
The Science of Thought
|
|
|
स्वास्थ्य विज्ञान
|
|
|
धर्म-विज्ञान (Dharma-Bigyan, #1)
|
|
* Note: these are all the books on Goodreads for this author. To add more, click here.
“सदा प्रसन्न रहने गर। आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन्। चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ। त्यसैले हाँस्ने प्रयास गर। हाँस्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर।”
― विचार विज्ञान [Bichar Bigyan]
― विचार विज्ञान [Bichar Bigyan]
“मौन धारण गर। व्यर्थ बकवास नगर। आत्म प्रशंसाको त्याग गर। शान्ति नै महान् पुरुषहरूको उत्तम लक्षण हो। प्रत्येक कार्य शान्तिपूर्वक गर। आफ्ना इच्छाहरूलाई आफ्नो अधिन गर। कहिल्यै उत्तेजित नहोउ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ। जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरूलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतित हुन्छ। स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भङ्ग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ।”
― विचार विज्ञान [Bichar Bigyan]
― विचार विज्ञान [Bichar Bigyan]
Is this you? Let us know. If not, help out and invite Khaptad to Goodreads.







