Find & Share Quotes with Friends
“पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो । अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु ।”
―
भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
Share this quote:
Friends Who Liked This Quote
To see what your friends thought of this quote, please sign up!
0 likes
All Members Who Liked This Quote
None yet!
This Quote Is From
Browse By Tag
- love (102357)
- life (80977)
- inspirational (77476)
- humor (45262)
- philosophy (31972)
- inspirational-quotes (28727)
- god (27121)
- wisdom (25187)
- romance (24949)
- truth (24922)
- poetry (24682)
- life-lessons (23044)
- quotes (21531)
- death (21010)
- happiness (19050)
- hope (18926)
- faith (18718)
- inspiration (18065)
- relationships (16125)
- spirituality (16113)
- motivational (16113)
- religion (15598)
- life-quotes (15341)
- writing (15185)
- love-quotes (14967)
- success (14255)
- motivation (14113)
- time (13060)
- science (12338)
- motivational-quotes (12170)

![भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1472819555l/31822907._SX50_.jpg)