भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu] Quotes
भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
by
Deen Bandhu Sharma5 ratings, 4.60 average rating, 0 reviews
भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu] Quotes
Showing 1-4 of 4
“यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालूँ किनभने फेरि तपाईंहरू मलाई आफ्नो कुरा लुकायो भन्नुहोला ।”
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
“साँच्चै एकजनाको कथा पढ्नु भनेको एकजनाको कथा पढ्नु मात्र भइदिए त्यो कथा कसैले पढ्दैनथ्यो ।”
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
“हिजो बनेकाहरु आज भत्किए, परिवर्तन नै शाश्वत होला । आज भत्किएकाहरु भोलि बन्नेछन्, फेर्दै रुपहरु अर्कैअर्कै …।”
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
“पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो । अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु ।”
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
― भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]
