Rohit Khand > Rohit's Quotes

Showing 1-1 of 1
sort by

  • #1
    Parijat
    “सुमतीले देखी र बुझी स्वास्नीमान्छेको निम्ती रचिएका भावुक परीभाषा, विशेषण, अर्थ तथा काव्यहरु साराका सारा बकवास हुन्, झुट हुन्, महलभित्र सुखसयलमा बाँच्ने स्वास्नीमान्छेहरुलाई लिएर यतिका कपोकल्पित परीभाषाहरु लेख्ने यो समाजलाई कुनै अधिकार छैन । ऊ सोच्थी, आगो लगाइदिए हुन्छ यी सबै । आइमाईहरुको सहि परीभाषा लेखिइनु पर्छ ।”
    Parijat, अनिदो पहाड सँँगै [Anido Pahad Sangai]



Rss