अनिदो पहाड सँँगै [Anido Pahad Sangai] Quotes

Rate this book
Clear rating
अनिदो पहाड सँँगै [Anido Pahad Sangai] अनिदो पहाड सँँगै [Anido Pahad Sangai] by Parijat
56 ratings, 3.57 average rating, 9 reviews
अनिदो पहाड सँँगै [Anido Pahad Sangai] Quotes Showing 1-1 of 1
“सुमतीले देखी र बुझी स्वास्नीमान्छेको निम्ती रचिएका भावुक परीभाषा, विशेषण, अर्थ तथा काव्यहरु साराका सारा बकवास हुन्, झुट हुन्, महलभित्र सुखसयलमा बाँच्ने स्वास्नीमान्छेहरुलाई लिएर यतिका कपोकल्पित परीभाषाहरु लेख्ने यो समाजलाई कुनै अधिकार छैन । ऊ सोच्थी, आगो लगाइदिए हुन्छ यी सबै । आइमाईहरुको सहि परीभाषा लेखिइनु पर्छ ।”
Parijat, अनिदो पहाड सँँगै [Anido Pahad Sangai]