“You gave me a forever within the numbered days, and I'm grateful.”
― The Fault in Our Stars
― The Fault in Our Stars
“ए, मेरी सानी छोरी!
कैलेकाहीँ हिँड्दाहिँड्दै
पाइतालामुनिबाट
सर्लक्कै हराउन सक्छ तिमीले हिँडिरहेको राजमार्ग,
अनि त यात्रा अधुरो हुने भयको गरुडले
खर्लप्प निल्न सक्छ तिमीलाई।
तर, आँखा चिम्ल त्यस बेलामा तिमी
तिमीभित्रैबाट एउटा इन्द्रेणी प्रकट हुनेछ र
पोखिनेछ त्यसको पातलो किरण तिमीनेरै,
ए, मेरी सानी छोरी,
त्यही किरणलको फेर समातेर
अाफ्ना नरम पाइला अघि बढाऊ!
तिम्रा सपनाहरूको नयाँ राजमार्ग आफैँ बन्दै जानेछ।
ए, मेरी सानी छोरी,
सबैथोक मरे पनि
बाँच्ने इच्छा जीवित राख अाफूभित्र,
त्यही इच्छाको इन्द्रेणीले बनाउने छ तिम्रो लागि
नयाँ नयाँ राजमार्ग।
ए, मेरी सानी छोरी…।”
―

“My mother always told me," hide your face people are looking at you." I would reply," it does not matter; I am also looking at them.”
― I Am Malala: The Story of the Girl Who Stood Up for Education and Was Shot by the Taliban
― I Am Malala: The Story of the Girl Who Stood Up for Education and Was Shot by the Taliban

“Life isn't just about taking in oxygen and giving out carbon dioxide.”
― I Am Malala: The Story of the Girl Who Stood Up for Education and Was Shot by the Taliban
― I Am Malala: The Story of the Girl Who Stood Up for Education and Was Shot by the Taliban

“That's the thing about pain. It demands to be felt”
― The Fault in Our Stars
― The Fault in Our Stars

OUR SHARED SHELF IS CURRENTLY DORMANT AND NOT MANAGED BY EMMA AND HER TEAM. Dear Readers, As part of my work with UN Women, I have started reading ...more
Laxmi’s 2024 Year in Books
Take a look at Laxmi’s Year in Books, including some fun facts about their reading.
More friends…
Polls voted on by Laxmi
Lists liked by Laxmi