“मृत्यु अपराध होइन । विशुद्द प्राकृतिक कुरा हो । र, हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ ।”
― Freedom to Die
― Freedom to Die
“भगवान र बिज्ञान यो संसारका सबै भन्दा ठुला भ्रम हुन् ।”
― Freedom to Die
― Freedom to Die
“साहित्यले मानिसलाई निखार्छ । शुद्द बनाउँछ । यो एउटा आत्म शुद्दीकरणको प्रक्रिया हो । मान्छेलाई जीवन जिउन सिकाउने कला हो ।”
― Freedom to Die
― Freedom to Die
“कति सम्बन्धहरू अघोषित पनि त हुन सक्छन् । बिना बन्धन पनि त नाताहरू गाँसिएका हुन सक्छन् !”
― Freedom to Die
― Freedom to Die
“मान्छे जति बूढो हुँदै जान्छ, त्यति क्षीण हुन्छ । र, उ मृत्युका लागि पनि असक्षम हुन्छ । उ चाहेर पनि मर्न सक्दैन ।”
― Freedom to Die
― Freedom to Die
Sonia’s 2025 Year in Books
Take a look at Sonia’s Year in Books, including some fun facts about their reading.
Sonia hasn't connected with her friends on Goodreads, yet.
Favorite Genres
Polls voted on by Sonia
Lists liked by Sonia


