Freedom to Die Quotes
Freedom to Die
by
Nirmal Gyanwali46 ratings, 3.74 average rating, 2 reviews
Freedom to Die Quotes
Showing 1-7 of 7
“कति सम्बन्धहरू अघोषित पनि त हुन सक्छन् । बिना बन्धन पनि त नाताहरू गाँसिएका हुन सक्छन् !”
― Freedom to Die
― Freedom to Die
“साहित्यले मानिसलाई निखार्छ । शुद्द बनाउँछ । यो एउटा आत्म शुद्दीकरणको प्रक्रिया हो । मान्छेलाई जीवन जिउन सिकाउने कला हो ।”
― Freedom to Die
― Freedom to Die
“जब कोही मान्छे मन पर्न थाल्छ, पाउनु भन्दा अघि गुमाउने डर हुँदोरहेछ ।”
― Freedom to Die
― Freedom to Die
“भगवान र बिज्ञान यो संसारका सबै भन्दा ठुला भ्रम हुन् ।”
― Freedom to Die
― Freedom to Die
“मान्छे जति बूढो हुँदै जान्छ, त्यति क्षीण हुन्छ । र, उ मृत्युका लागि पनि असक्षम हुन्छ । उ चाहेर पनि मर्न सक्दैन ।”
― Freedom to Die
― Freedom to Die
“मृत्यु अपराध होइन । विशुद्द प्राकृतिक कुरा हो । र, हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ ।”
― Freedom to Die
― Freedom to Die
“डर त्यो मान्छेमा हुन्छ जो मृत्यु देखि भाग्छ । जब मान्छेले मृत्युलाई नै जित्छ तब उसलाई यो भागम्-भागको दौड दौडन कुनै गाह्रो हुँदै न ।”
― Freedom to Die
― Freedom to Die
