“जब कोही मान्छे मन पर्न थाल्छ, पाउनु भन्दा अघि गुमाउने डर हुँदोरहेछ ।”
― Freedom to Die
― Freedom to Die
“डर त्यो मान्छेमा हुन्छ जो मृत्यु देखि भाग्छ । जब मान्छेले मृत्युलाई नै जित्छ तब उसलाई यो भागम्-भागको दौड दौडन कुनै गाह्रो हुँदै न ।”
― Freedom to Die
― Freedom to Die
“कति सम्बन्धहरू अघोषित पनि त हुन सक्छन् । बिना बन्धन पनि त नाताहरू गाँसिएका हुन सक्छन् !”
― Freedom to Die
― Freedom to Die
“भगवान र बिज्ञान यो संसारका सबै भन्दा ठुला भ्रम हुन् ।”
― Freedom to Die
― Freedom to Die
“मृत्यु अपराध होइन । विशुद्द प्राकृतिक कुरा हो । र, हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ ।”
― Freedom to Die
― Freedom to Die
Atul’s 2025 Year in Books
Take a look at Atul’s Year in Books, including some fun facts about their reading.
Atul hasn't connected with his friends on Goodreads, yet.
Favorite Genres
Polls voted on by Atul
Lists liked by Atul


