Brazesh > Quotes > Quote > Bibash liked it

Brazesh
“कालो रामकी आमा पोइल गएकी थिइन्‌ । मलाई त त्यतिबेला पोइल भनेको कुनै ठाउँको नाम होला भन्ने लागेको थियो । फर्केर आइहाल्लिन्‌ नि, मैले त्यतिबेला सोचेको थिएँ ।”
Brazesh, यायावर [Yayavar]
tags: humor

No comments have been added yet.