यायावर [Yayavar] Quotes
यायावर [Yayavar]
by
Brazesh55 ratings, 3.09 average rating, 7 reviews
यायावर [Yayavar] Quotes
Showing 1-3 of 3
“मान्छे मर्नै कहाँ पर्दो रहेछ र ज्यान जानलाई ?”
― यायावर [Yayavar]
― यायावर [Yayavar]
“एउटा ठाउँलाई अर्को ठाउँमा जोड्ने बाटो बनाउन कति गाह्रो हुँदो रहेछ । तर एउटा मनलाई अर्को मनसम्म जोड्ने बाटो बनाउन त्यो भन्दा कता हो कता कठिन हुन्छ । मनमा त बारूद लगाउन पनि पाइँदैन ।”
― यायावर [Yayavar]
― यायावर [Yayavar]
“कालो रामकी आमा पोइल गएकी थिइन् । मलाई त त्यतिबेला पोइल भनेको कुनै ठाउँको नाम होला भन्ने लागेको थियो । फर्केर आइहाल्लिन् नि, मैले त्यतिबेला सोचेको थिएँ ।”
― यायावर [Yayavar]
― यायावर [Yayavar]
