Suman Pokhrel > Quotes > Quote > Shobhaacharya liked it

Suman Pokhrel
“आफैँभित्र फैलिएर
कतै आफूबाहिर सङ्कुचित
बाटा, घर र आँखाहरूमा
भावना, कल्पना र मुटुभित्र
जिन्दगी म बाँचिरहेछ ।”
Suman Pokhrel, शून्य मुटुको धड्कनभित्र [Shoonya Mutuku Dhadkanbhitra]

No comments have been added yet.