......फाटेको चप्पल लगाएर हुर्केको मानिस रहेछ, हामी चप्पल लगाउनेहरुको दु:ख त बुझिदेला नि! चप्पल सस्तो त होला नि!
अलकत्राबाट खिरको आशा गरिने, सिमेन्टबाट फूलको आशा गरिने, प्लास्टिकबाट अक्सिजन उत्सर्जनको आशा गरिने समाज्, भूगोल र समय यो विश्वमा कहाँ छ ? यहाँबाहेक ।
— Jun 09, 2018 01:35AM
Add a comment