Aarohan Gurukul

Add friend
Sign in to Goodreads to learn more about Aarohan.


Loading...
Suman Pokhrel
“I asked none
why life ends in ways uncertain.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
tags: life

Suman Pokhrel
“तिमीले हल्कै गुनगुनाई दियौ, खै चोट देखिएको ?
गीतमा मेरो भावना हैन, रगत थ्यो' पोखिएको”
Suman Pokhrel

Suman Pokhrel
“मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि ”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Abhi Subedi
“कोमल मन बोक्न गाह्रो हुँदोरहेछ। त्यसलाई बिसाउन 'चौतारी' खोजिन्छ ।”
Abhi Subedi

Abhi Subedi
“दलित विषयका तथ्य र विषयलाई उजागर गर्नेमा प्राज्ञिक अध्येता, गैसस र राष्ट्रसङ्घीय एकाइहरू रहे । त्यो पद्धति परोक्ष हो, व्याख्याका हिसाबले । त्यो पद्धतिले दलित समस्या राम्ररी बुझ्न सकिन्छ । तर, यो प्रपञ्चको रूपमा रह्यो भने यही नै फेरि दलितलाई अदृश्यकरण गर्ने अर्को एउटा सञ्जालको रूपमा विकसित हुन सक्छ ।”
Abhi Subedi

year in books
Goma Dh...
20 books | 21 friends

Neela T...
158 books | 77 friends

Manuja ...
1 book | 27 friends

Bandana...
47 books | 46 friends

Keshav ...
42 books | 73 friends

Durga
409 books | 51 friends

Bimal S...
1 book | 108 friends

Arjun D...
4 books | 140 friends

More friends…



Polls voted on by Aarohan

Lists liked by Aarohan