जीवनको छेउबाट [Jeevanko Chheubaata] Quotes

Rate this book
Clear rating
जीवनको छेउबाट [Jeevanko Chheubaata] जीवनको छेउबाट [Jeevanko Chheubaata] by Suman Pokhrel
131 ratings, 4.66 average rating, 4 reviews
जीवनको छेउबाट [Jeevanko Chheubaata] Quotes Showing 1-17 of 17
“I asked none
why life ends in ways uncertain.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
tags: life
“Life was running,
running after a mirage-like desires.
I met him, by chance,
resting for a night
on a bank of Time.
observed him like a
seer does.
pinched to awaken.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“I felt I was getting enraged
and losing my speech
like them losing their dreams.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“I salute my desires with a bow.
were it not for them to come and play
mind would be empty just like me.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“Commands-
you're sure to hear from above
if you're placed down below.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“The dream too thinks twice, gets filtered to go soft
to be seated on children's eyes.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“I like desires like children
and their plays
that tease me now and then into
knowing life.”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन् ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“बादल लागेको आकाशबाट
आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन
तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन।
न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]
“मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि ”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]