Nepali Poet Quotes
Quotes tagged as "nepali-poet"
Showing 1-29 of 29
“तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन् ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन् ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
“कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
“बादल लागेको आकाशबाट
आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन
तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन।
न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन
तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन।
न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
“हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
“Before getting translated, a poem already gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the original language, and it again gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the target language. Thus, in the translation of poetry there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“In the translation of poetry, there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“When memories, of
days gone by resurface;
with reflection and reminiscence of
my casual childishness,
may your eyes moisten
may your lips turn into a smile
unveiled, yet concealed.”
―
days gone by resurface;
with reflection and reminiscence of
my casual childishness,
may your eyes moisten
may your lips turn into a smile
unveiled, yet concealed.”
―
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।
त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !”
―
त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !”
―
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।”
―
―
“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“कविता पढ्नु र अझभित्र पसेर कविता अध्ययन गर्नु एउटा योग हो भन्ठान्छु, म । यसलाई काव्ययोग भन्न पनि सकिएला ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“घरको ओतबिना मैले गर्ने कुनै पनि कर्म सम्भव छैन ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुँदा रहेछन् ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन् । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन् । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।ऴठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्।ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन् ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप । कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ।त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरू ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ ।”
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
― मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ ।”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्दकौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
― भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]
All Quotes
|
My Quotes
|
Add A Quote
Browse By Tag
- Love Quotes 102k
- Life Quotes 80k
- Inspirational Quotes 76.5k
- Humor Quotes 44.5k
- Philosophy Quotes 31k
- Inspirational Quotes Quotes 29k
- God Quotes 27k
- Truth Quotes 25k
- Wisdom Quotes 25k
- Romance Quotes 24.5k
- Poetry Quotes 23.5k
- Life Lessons Quotes 23k
- Quotes Quotes 21k
- Death Quotes 20.5k
- Happiness Quotes 19k
- Hope Quotes 18.5k
- Faith Quotes 18.5k
- Inspiration Quotes 17.5k
- Spirituality Quotes 16k
- Relationships Quotes 15.5k
- Life Quotes Quotes 15.5k
- Motivational Quotes 15.5k
- Religion Quotes 15.5k
- Love Quotes Quotes 15.5k
- Writing Quotes 15k
- Success Quotes 14k
- Travel Quotes 14k
- Motivation Quotes 13.5k
- Time Quotes 13k
- Motivational Quotes Quotes 12.5k
