Find & Share Quotes with Friends

Nepali Writer Quotes

Quotes tagged as "nepali-writer" Showing 1-3 of 3
“When memories, of
days gone by resurface;
with reflection and reminiscence of
my casual childishness,
may your eyes moisten
may your lips turn into a smile
unveiled, yet concealed.”
― Sanu Sharma

Suman Pokhrel
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।

त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !”
― Suman Pokhrel

Suman Pokhrel
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।”
― Suman Pokhrel