Nepali Quote Quotes

Quotes tagged as "nepali-quote" Showing 1-17 of 17
Suman Pokhrel
“विश्वास भनेको आफूले अरूप्रति गरेको आँकलन भङ्ग नहुनु मात्र हैन, अरूलाई आफूले आश्वस्त पारेका विषयमा आफू विश्वसनीय रहिरहन सक्नु पनि हो ।”
Suman Pokhrel

“केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर , दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।”
Sanu Sharma, उत्सर्ग [Utsharga]

“Even walking side by side for a long time, some relationships never touch the heart.”
Sanu Sharma, Jeetko Paribhasha

Banira Giri
“तर आजको म आजै हुँ, भोलीको म आजको म होइन नि ।”
Banira Giri, कारागार [Karagar]

“No matter how satisfying the shade is, one must step out of it. Because if you keep staying in the shade like this, even your own shadow will abandon you.”
Sanu Sharma, फरक [Pharak]

“समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो । त्यसैले सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।”
Sanu Sharma, फरक [Pharak]

“सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।”
Sanu Sharma, फरक [Pharak]

“समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो ।”
Sanu Sharma, फरक [Pharak]

“कुनै कुनै सम्बन्ध समान्तर मै हिँडिरहे पनि मनको नजिक कहिल्यै नपुग्ने रहेछ ।”
Sanu Sharma, Jeetko Paribhasha

“If you want to conquer the stress,anger and illusion of life, live in the moment, enjoy your breathing, count your blessings.”
Bhimsen Sapkota

“।। नेपाली जाती जहाँं जहाँं पुग्छ, मन मुटुमा राष्ट्रियता र पैतालामा देश तन्काई रहन्छ ।।”
Bhimsen Sapkota(Acharya Rajan )

“ईमान अत्यन्तै बहुमुल्य वस्तु हो , सस्ता मानिसहरूमा यसको अपेक्ष्या गरेर दु:खि नबौनौं ।”
Bhimsen Sapkota(Acharya Rajan )

Saroj Aryal
“कानुन बढाएर अपराध घट्दैन, चेतना बढाउनुपर्छ ।”
Saroj Aryal

Avijeet Das
“The Nepal Cricket Team is going to rise higher and higher in World Cricket.”
Avijeet Das

Saroj Aryal
“Exercise caution with your humor; it's more often misunderstood than not.”
Saroj Aryal

Avijeet Das
“Nepal is my favorite Country. Nepal faces many adversities in life, but Nepal and the People of Nepal never give up their belief and hope. They always bounce back! The Spirit of Nepal is Inspiring. Nepal teaches the World to never give up”
Avijeet Das