कारागार [Karagar] Quotes

Rate this book
Clear rating
कारागार [Karagar] कारागार [Karagar] by Banira Giri
130 ratings, 3.99 average rating, 15 reviews
कारागार [Karagar] Quotes Showing 1-5 of 5
“तर आजको म आजै हुँ, भोलीको म आजको म होइन नि ।”
Banira Giri, कारागार [Karagar]
“केही पाएर हराउँदा अझ ठुलो रिक्तताको बोध हुन्छ ।”
Banira Giri, कारागार [Karagar]
“अत्याधुनिक बौद्धिकताको सगरबाट थिचिएका छौँ हामी ।”
Banira Giri, कारागार [Karagar]
“नाता, सम्बन्ध , आत्मीयता भन्ने अनुहारलाई छ्लङ्ग चिनाउने ऐना समय रहेछ।”
Banira Giri, कारागार [Karagar]
“कुनैकुनै अप्राप्तिलाई, क्षतिलाई नियतिको अंशबन्डा ठानेर जीवनसित सम्झौता गरिदिनुपर्छ।”
Banira Giri, कारागार [Karagar]