Status Updates From परिभाषित आँखाहरू [Paribhasi...
परिभाषित आँखाहरू [Paribhasit Aakhaharu] by
Status Updates Showing 1-30 of 34
Ranjan
is 51% done
त्यसै त बिरानोपन छ, भागोस कहाँ त्यो, नियाश्रीयेर, झोत्रियेर हिडिरहेको छ, बिरानो लागि रहेकाहरु संग। सबै एकै साथ सुखी-दुखि हुन सक्दैनन् , सबैका आफ्ना-आफ्ना कथा हुन्छन् , बाच्ने सैली हुन्छन्, येही सबै परिभाषित भैरहेका छन्, आउने जानेको भंगीमाहरुबाट, कसैलाई भोलि बिहानीको प्रबल प्रतिक्ष्या छ, कसैलाई आज एक रात मात्र भए पुग्छ , भोलि देखि सामना गर्न सक्दैन परिस्थितिसंग उ
— Jul 21, 2022 11:10AM
Add a comment







