Status Updates From रमिते (Ramite)
रमिते (Ramite) by
Status Updates Showing 1-30 of 30
Rubi Suwal
is on page 141 of 282
खिले हरुले दसपर्म जाँदा सर्प गुफामा भेट्टाएको को थियो त ? योगिनी को छोरी बेली अथवा बेलिको छोरी इलाखा ???
— Jul 25, 2026 11:51PM
Add a comment
Rubi Suwal
is on page 72 of 282
इतिहास को कुरा
त्रीचपिल बिरासर जंगल काटेर धुल्जेंग पहाड काटेर मगडी आइपुगेका थिए । नयाँ ठाउँ खोज्न हिँडेको बेला बाटो बिर्सिएर लाकुमा आइपुगे । सबै जना यही बसे । Laaku मा बस्दा ट्रीचापिल को छोरी बिरामी हुन्छे त्यसलाई बचाउन आगोको उज्यालोमा विरासार जङ्गली की योगिनी आउँछे ।दुई जनाको विवाह हुन्छ तर योगिनी हरेक रात घर बाहिर जान्छ । योगिनी सर्प गुफामा योग तन्त्र गर्छ ट्रीचपिल ले उसको हत्या गर्न खोज्छ तर मन ले सक्दैन ।
— Jul 25, 2026 09:35PM