Barun Ghimire’s Reviews > निर्वाण [Nirwan] > Status Update
Barun Ghimire
is on page 150 of 279
यो उपन्यासमा किन यति धेरै Romanized Nepali प्रयोग गरिएको हो पत्तो पाउन सकिएन । पुस्तक पछाडिको ब्यहोरा र बजारको चर्चाले गर्दा पुस्तक सुरु गरियो तर आधा सम्म आईपुग्दा उपन्यासमा रोचकता भन्दा अन्तर्बिरोध धेरै पाए । आशा गरौ कि पुस्तक पछिल्लो पाटोमा वजनदार छ ।
— Sep 16, 2016 09:45PM
Like flag
Barun’s Previous Updates
Barun Ghimire
is on page 150 of 279
यो उपन्यासमा किन यति धेरै प्रयोग गरिएको हो पत्तो पाउन सकिएन । पुस्तक पछाडिको ब्यहोरा र बजारको चर्चाले गर्दा पुस्तक सुरु गरियो तर आधा सम्म आईपुग्दा उपन्यासमा रोचकता भन्दा अन्तर्बिरोध धेरै पाए । आशा गरौ कि पुस्तक पछिल्लो पाटोमा वजनदार छ ।
— Sep 16, 2016 09:43PM

![निर्वाण [Nirwan]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1549395891l/36623865._SY75_.jpg)