Rubi Suwal’s Reviews > बिम्ब प्रतिबिम्ब [Bimba Pratibimba] > Status Update

Rubi Suwal
Rubi Suwal is 75% done
यति पढिसकेपछि लाग्यो शंकर लामिछाने ले त्यो बेला कास कसैको biography पनि लेखेको भए कति मज्जा आउँथ्यो होला पढ्न लाई । कसैको बढाइचढाइ छैन जसलाई जसरी देखेको छ त्यसरी नै लेखिएको छ । त्यो बेला क साहित्यकार हरुको प्रकाशन पढ्ने हुटहुटी बढेर आयो ।
Jul 01, 2026 05:22AM
बिम्ब प्रतिबिम्ब [Bimba Pratibimba]

flag

Rubi’s Previous Updates

No comments have been added yet.